समाचार

नेकपा एमालेद्वारा चुनावी घोषणपत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले पार्टी कसरी...

माओवादी केन्द्रबाट हेटौंडा ९ को वडाअध्यक्षमा केसीको नाम सिफारिस

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका लागि २ जना दाबेदार देखिएका छन् । शुक्रबार बसेको वडा कमिटीको बैठकले अध्यक्षमा प्रकाश पौडेल, गौतम केसीको नाम सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी वडा कमिटीका अध्यक्ष बलराम मिश्रको अध्यक्षतामा बसेको बैठकमा...

गाँजासहित मकवानपुरकी एक महिला पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ८, सिम्पानीस्थित पूर्वपश्चिम लोकमागबार्ट लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर ७ बस्ने ६० वर्षीया चन्द्रमाया प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, ज्यामिरेबाट प्रहरी ग्रस्ती टोली मनहरी फर्कने क्रममा...

युवतीलाई छुरा प्रहार गर्ने हेटौंडाका युवक पक्राउ

मकवानपुर । युवतीलाई छुरा प्रहार गरी फरार रहेका हेटौंडाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सिर्जन यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत चैत्र ११ गते हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा बस्ने २४ वर्षीया अनिशा राईमाथि छुरा...

हेटौंडामा मदन–आश्रितको प्रतिमा तोडफोड

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमासमेत तोडफोड गरेको हो । पार्क व्यवस्थापन समितिले प्रहरीलाई खबर गरिसकेको छ । इलाका प्रहरी...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्दीय कार्यसम्पादनको बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादनको बैठक बस्न लागेको हो । बेठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, उक्त बैठकमा...

आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया...

राष्ट्रपति भण्डारी आज चितवन जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जाने भएकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको सङ्घका उपाध्यक्ष...

केन्द्रीय परिचालन उपसमितिमा संयोजकहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तरगत गठित विभिन्न उपसमितिहरूमा संयोजकहरू चयन गरेको छ । पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैशाख २ गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरू मनोनयन गरेका हुन् । संयोजक खड्काले भ्रातृ संघ समन्वय एवं...

आजबाट एसईई परीक्षा सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारबाट सुरु भएको छ । परीक्षा बिहान ८ बजेबाट देशभर एकैसाथ सुरु भएको हो । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० बैशाखसम्म संचालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख...