समाचार

थाहाको उपमेयरमा गठबन्धनबाट कांग्रेसका गोपालीलाई उम्मेदवार बनाउने निर्णय

मकवानपुर । मकवानपुरको थाहानगरपालिकाको उमपेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका भरत गोपाली उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले गोपालीलाई थाहाको उपमेयरको टिकट दिने निर्णय गरेको हो । गोपाली त्यसक्षेत्रमा लामो समयदेखि कांग्रेसका क्रियाशील समेत नेता हुन् । गठबन्धनबाट थाहाको मेयरमा भने माओवादी केन्द्रका विष्णु...

गठबन्धनबाट हेटौंडाको उपमेयरको टिकट राजेश बानियाँलाई

मकवानपुर । सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदको टिकट नेपाली कांग्रेसका राजेश बानियाँले पाएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिको बैठकले हेटौंडाको उपमेयरको टिकट बानियाँलाई दिने निर्णय गरेको हो । बानियाँ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का बहालवाला अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट...

दुर्घटनामा ४ भारतीयसहित ५ जनाको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुगेखोलामा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्वरको बसले काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्वरको कारलाई ठक्कर दिँदा ४ जना भारतीयसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...

बालुवाटारमा गठबन्धन बैठक जारी

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठक बिहान ९ बजेदेखि सुरु भएको हो । गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग...

मकवानपुरमा कांग्रेसले टुंग्यायो गाउँपालिकाको उम्मेदवार

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर संसदीय समितिको बैठकले जिल्लाको पाँच ८ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरु टुंग्याएको छ । बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेसले पाँच वटा गाउँपालिकाको अध्यक्ष र ३ वटा गाउँपालिकामा उपाध्यक्ष पदको उम्मेदवार तय गरेको हो । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा स्थानमा स्थानीय वायु प्रभाव रहनुका साथै प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।...

हेटौंडामा मृगौला पीडितलाई सम्मान तथा जनचेतनामूलक कार्यक्रम

मकवानपुर । मृगौला पीडित सरोकार समाज, नेपालले हेटौंडामा मृगौला पीडितलाई सम्मान तथा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । समाजले मृगौला पीडितलाई हौसला प्रदान गर्न सम्मान तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जनाएको छ । हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा डायलाइसिस गरिरहेका मृगौला पीडितका बिरामीहरुलाई मृगौला पीडित सरोकार नेपाल काठमाडौंका अध्यक्ष...

स्थानीय तह निर्वाचन : मनोनयन दर्ताको आज अन्तिम दिन

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट सुरु भएको मनोनयन दर्ता आज पनि हुँदैछ । मनोनयन दर्ताको आज अन्तिम दिन पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन...

एमालेले दियो भीमफेदी र मनहरी गाउँपालिकामा उम्मेदवारी

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले मनहरीे र भीमफेदी गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । एमालेले मनहरी र भीमफेदीमा वडा अध्यक्षसहित प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको हो । एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र...

बागमती र बकैयामा मनोनयन दर्ता गराउनेको संख्या शून्य

मकवानपुर । कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि एक जनाले उम्मेदवारी दर्ता गराएकी छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गढीको अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सन्तमाया बुढाथोकीले मनोनयन दर्ता गराएकी हुन् । यस्तै, कैलाश गाउँपालिका वडा नम्वर ९ वडाध्यक्ष पदका लागि राप्रपाका...