समाचार

साहित्यकार मसान उपासकले ल्याए एकैसाथ दुई कृति

मकवानपुर । साहित्यकार मसान उपासकले एकैसाथ दुई कृति लिएर पाठक माझ आएका छन् । लामो समयदेखि साहित्य लेखनमा क्रियाशिल मसानले कविता र गजल सङ्ग्रह एकैसाथ ल्याएका हुन् । साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा मसानद्वारा लिखित कविता सङ्ग्रह ‘ मानचित्रमा देश’ र ‘ अक्षर आराधन’ गजल सङ्ग्रह...

एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

काठमाडौं । नेकवा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ । एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाका अनुसार, नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र...

नारायणगढको चार तल्ले भवनमा आगलागी हुँदा करोडौंको क्षति

चितवन । चितवनको नारायणगढ कमलनगरस्थित एउटा चार तल्ले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । स्थानीय तुल्सीराम सापकोटाको चार तल्ले घरको पहिलो चार तल्लामा विभिन्न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार,...

स्थानीय तह निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज (बिहीबार) प्रकाशन गरिने भएको छ । बैशाख ११ र १२ गते दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर ६ बाङ्गेपहिरोमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसान रहेको जिल्ला प्रहरी कार्यालय म्यादीले जनाएको छ । प्रहरीका अनुसार, बिहान दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको...

टयाङ्करको ठक्करबाट महिलाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार टयाङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई प्रदेश १ –०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले ठक्कदर दिँदा एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने...

नेपालमा ३० लाख भन्दा बढीले लगाए बुस्टर डोज

काठमाडौं । नेपालमा हालसम्म ३० लाख भन्दा बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । नेपालमा खोप अभियान सुरु भएदेखि हालसम्म ३० लाख ४९ हजार ३५९ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयका अनुसार, नेपालको कुल जनसंख्याको ६६.९ प्रतिशतले कोरोना...

हेटौंडा ४ मा सत्तारुढ गठबन्धनको वडा भेला

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा सत्तारुढ गठबन्धनले संयुक्त वडा भेला गरी वडाका नेता तथा कार्यकर्ता, सु्भेच्छुक र मतदाताहरुसँग साक्षात्कार गरेको छ । भेलामा गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको क्रमश मेयर र उपमेयर पदका उम्मेदवार मिना लामा र राजेश बानियाँले यो गठबन्धन संविधानको रक्षा...

मकवानपुरका लामा प्रहरीको फन्दामा

मकवानपुर । काठमाडौंको तारकेश्वरबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामा रहेका छन् । लामालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक...

चितुवाको छालासहित ३ जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले अवैध चितुवाको छालासहित बुधबार बिहान ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जुम्लाको सिंजा गाउँपालिका–८ घर भइ हाल वीरेन्द्रनगर–१२ बस्दै आएका ४० वर्षीया दलबहादुर बुढा, वडा नं.– १४ बस्ने ४१ बर्षीया भरतबहादुर बुढा र २३ वर्षीया अमरबहादुर थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका...