समाचार

हेटौंडा उपमहानगरपालिकाः को हुन् मेयर पदकी उम्मेदवार लामा ?

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटी मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बारबर्दिया नगरपालिका–१ जमुनिया घर भई काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वली रहेको प्रहरीले जनाएको छ । उनलाई बिहीबार ग्वार्कोबाट पक्राउ गरेको हो । गत फागुन १६ र १७ गतेको उच्च...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको हरीनगरा गाउँपालिका–४ नुनिया टोलस्थित हुलाकी राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी...

वडा अध्यक्षका उम्मेदवार भण्डारी भन्छन्ः जनताले विकल्प खोजेका छन्

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका...

स्थानीय तह निर्वाचन : एक करोड ७७ लाख मतपत्र छापियो

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको जनाएको छ । आयोगका अनुसार, देशभरका ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनका आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद...

२ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी

काठमाडौं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिएकी हुन् । उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बन

मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उपकुलपति जोशीलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित...

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ८ सय २२ जनाको पीसीआर परीक्षण...

नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । यो रकम गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । गत आर्थिक...

सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घट्यो

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको...