समाचार
बिहेमा झडप हुँदा एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा एउटा बिहेमा डिजे बनाउने विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवान रहेको जिल्ला प्रही कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार भएको झडपमा परेर उनी गम्भीर घाइते भएका थिए । घाइते...
थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना...
बुधबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५ दशमलव १७ अंकले बढेर २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर किनबेच...
लागूऔषधसहित दुई जना पक्राउ
बारा । बाराको कलैया उपमहानगरपालिका वडा नमवर १० लिलकन्ठवा हनुमान मन्दिर अगाडिबाट प्रहरीले लागूऔषधसहित दुई जनाको पक्राउ गरेको छ । प्रहरीले करिब २ सय केजी अवैध लागूऔषध गाँजासहित २ जनालाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत घर भएका ६० वर्षीय रामदर्शन महत्तो र ३५ वर्षीय अजित...
आचारसंहिता उल्लङ्घन गर्ने ३५ सञ्चार माध्यम कारबाहीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यम र दर्ता नभएका ४ वेब पोर्टललाई कारबाही गरेको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा बुधवार जारी...
जेठदेखि हप्ताको दुई दिन विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी जेठ महिनादेखि हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । उनका अनुसार, सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक...
नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलद्वारा पार्टी परित्याग
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीसँगै...
मोबाइलसहित यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक
काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । मन्त्रालयले असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएको हो । मन्त्रालयले कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी...
हेटौंडा-१ मा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनले हेटौंडा–१ मा सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर/उपमेयरको उम्मेदवार बनेका मिनाकुमारी लामा र राजेश बानियाँले मंगलबार एक कार्यक्रमबीच नरिवल फुटाउँदै कार्यालयको उद्घाटन गरेका हुन् । लामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदको उम्मेदवार भनेका हुन् भने बानियाँ...
हेटौंडामा ५ दिने उद्यम विकास तालिम
मकवानपुर । मकवानपुरको हेटौंडामा बजार विश्लेषण तथा उद्यम विकास तालिम संचालन भइरहेको छ । तालिम सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजना एवम् वन तथा कृषि सहज कार्यक्रमको सहयोगमा मंगलबारबाट सुरु भएको हो । बैशाख १७ गतेसम्म संचालन हुने उक्त तालिम सामुदायिक वनमा उद्यम सञ्चालन गरी उत्पादित बस्तुहरुलाई कसरी...










