समाचार
रुसी हमलामा परेर युक्रेनी पत्रकारको मृत्यु
काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमलामा परेर एक जनाको मृत्यु भएको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गर्दा हमलामा परेर एक युक्रेनी पत्रकारको मृत्यु भएको हो । हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप/रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु...
एक करोड ८० लाख भन्दा बढी मतपत्र छाप्ने काम सक्यो
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म एक करोड ८० लाखभन्दा बढी मतपत्र छाप्ने काम सकिएको जनाएको छ । आयोगका प्रवक्ता शालिमग्राम शर्माका अनुसार, ७६ जिल्लामा पुग्ने एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको छ । निर्वाचन आउँन १३ दिन बाँकी रहँदा आयोगले मतपत्र छपाइ,...
बालेन शाहलाई लौरो चुनाव चिन्ह्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह्र पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाहलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिन्ह्र दिएको हो । त्यस्तै, आयोगले पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेललाई पनि लौरो चुनाव चिन्ह्र प्रदान गरेको छ...
मनहरी गाउँपालिका : वडा अध्यक्षका उम्मेदवार गोङ्बाद्वारा १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष पदका उम्मेदवार प्रेमबहादुर गोङबाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका गोङ्बाले शानिबार १८ बुद्धे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । जारी प्रतिबद्धता पत्रमा उनले...
मनहरीमा एमालेको घरदैलो अभियान तीव्र
मकवानपुर । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको विभिन्न पदहरुमा उम्मेदवारी दिएकाहरु यहाँका टोलटोलमा पुगी जनतासँग साक्षात्कार गरिरहेका छन् । नेकपा एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु गाउँपालिकाको विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रममा दिनहुँ व्यस्त भएका छन् । मनहरीका विभिन्न वडामा घरदैलो गर्ने, किसानका खेतबारीमै पुग्ने उनीहरुका समस्या...
राक्सिराङमा एक वडा सदस्य निर्विरोध
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना दलित महिला वडा सदस्य निर्विरोध भएकी छिन् । वडा नम्वर ४ मा दलित महिला वडा सदस्य पदमा मनोनयन दर्ता गराएकी सजिना नेपाली निर्विरोध भएकी राक्सिराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिए । उक्त पदमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएकी हुन्...
मकवानपुरमा १३५ जनाले उम्मेदवारी फिर्ता लिए
मकवानपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा मनोनयन गराएका १३५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका १० स्थानीय तहमा कुल दुई हजार ६७ जनाले उम्मेदवारी दिएका मध्ये शुक्रबार १३५ जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता संगै अब...
मेयर उम्मेदवार स्थापितलाई कारबाहीको दायरामा ल्याउन माग
काठमाडौं । ओरेक, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल लगायत अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरूले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । स्थापितले सार्वजनिक कार्यक्रमहरूमा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने जस्ता दिएका असंवेदनशील अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ४५ वटा संघसंस्थाहरुले संयुक्त रुपमा...
एकै पटक तीन वायु प्रणालीको प्रभाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आज देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून...
निर्वाचन आयोग : आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै
काठमाडौं । निर्वाचन आयोगले आज (शनिबार) उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आसन्न स्थानीय तह चुनावको लागि बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा...









