समाचार

स्थानीय निर्वाचन : कुन तहका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारहरुले तोकेको भन्दा बढी खर्च गर्न नपाउने जनाएको छ । आयोगले महानगरपालिकाका मेयर र उपमेयर, उपमहानगरपालिकाका मेयर र उपमेयर, नगरपालिकाका मेयर र उपमेयर, गाउँपालिकाका अध्यक्ष र उपाधयक्ष, वडाका अध्यक्ष पदका उम्मेदवारहरुले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने जनाएको हो । आयोगका अनुसार,...

१९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । २०४९ साल बैशाख १९ गतेबाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको हो ।...

अब १७ जिल्लामा मात्रै मतपत्र ढुवानी बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अब १७ जिल्ला मात्र बाँकी रहेको छ । बागमती प्रदेशका ८ जिल्लासहित १७ जिल्लामा मात्रै मतपत्र ढुकावानी गर्न बाँक िरहेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये सिन्धुली, रामेछाप र दोलखामा यही बैशाख १९ गते बिहान ढुवानी हुनेछ भने...

निर्वाचनबारे टिकटक बनाएर धेरै ‘भ्युज’ पुर्‍याउनेलाई पुरस्कार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर धेरै ‘भ्युज’ पुर्‍याउनेलाई पुरस्कार प्रदान गर्ने भएको छ । आयोगले निर्वाचनको सन्देशमूलक भिडियो बनाएर ५० लाख ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार रुपैयाँ, ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार रुपैयाँ र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने जनाएको...

मकवानपुरमा एमालेलाई बागी उम्मेदवारले तनाव

मकवानपुर । नेकपा एमाले मकवानपुरलाई बागी उम्मेदवारले तनाव सिर्जना गरेको छ । हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा एमालेका नेताहरु बागी उम्मेदवार बनेपछि समस्या सिर्जना भएको हो । एमालेबाट विशेष गरी हेटौंडा–५, ११ र १९ एवम् गढीमा बागी उम्मेदवार रहेका छन् । बागी उम्मेदवारले मत काट्ने भएपछि एमालेलाई टकाउको दुखाइ...

गठबन्धनलाई जिताउन माइकल, शाक्य र पराजुली फिल्डमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई जिताउन कांग्रेस शीर्ष नेतृत्व फिल्डमा उत्रिएका छन् । कांग्रेस पूर्वसभापति माइकल रामचन्द्र अर्याल, पूर्वउपसभापति अशोक शाक्य, पूर्वसचिव आनन्दराम पराजुली चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको आइतबार विहान हेटौंडा–२, वनस्खण्डी क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु...

हेटौंडा १७ मा नेपाल विवेकशील पार्टीको घरदैलो अभियान जारी

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ को वडा अध्यक्ष पदमा नेपाल विवेकशील पार्टीको तर्फबाट उम्मेदवारी दिएका कृष्णदेव भण्डारीले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले शनिबार पार्टीकी केन्द्रीय उपाध्यक्ष अनिता राईको उपस्थितीमा चुनावी अभियानलाई थप प्रभावकारी ढंगबाट अघि बढाएका हुन् । उनले हेटौंडा–१७ को विभिन्न...

बुटवलमा पत्रकार पन्थीको ‘जिरो माइल’ को चर्चा

बुटवल । खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार एक कार्यक्रमका बीच बुटवलमा चर्चा गरिएको छ । बुटबलमा ‘जिरो माइल’ पुस्तकको चर्चा गदै सहभागिहरुले अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि पुस्तक फलदायी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै लेखक...

स्याङ्जामा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते

पोखरा । स्याङ्जाको चापाकोटमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको एमालेका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच वीपी चोकमा खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । झडपमा परी एमालेका एक कार्यकर्ता घाइते भएका छन् । खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक आज (आइतबार) बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुबै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको...