समाचार

वडा अध्यक्ष बनेर जनहितका काम गर्ने योजना छ –पाख्रिन

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनकोे चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरु गाउँ÷नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । तु...

दुर्घटनामा परेर बाबुछोरीको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्णमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेहरुमा ४५ वर्षीय जीतबहादुर पुन र १८ वर्षकी सविना पुन...

भोलि देशभर सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ बैशाख २० गते मंगलबार...

स्थानीय निर्वाचन : ८ हजारभन्दा बढीले लिए उम्मदेवारी फिर्ता

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजारभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारमध्ये ८ हजार ३३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी...

स्कुटर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । आइतबार राति नयाँबानेश्वरबाट माइतीघरतर्फ गइरहेको बा ६१ प ८९८८ नम्बरको स्कुटर दुर्घटना अनियन्त्रित भई सडक...

खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउमा डुबेर एक जना भारतीय नागरिक मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका वडा नम्वर ३ ड्यामस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, पौडी खेल्ने क्रममा भारतको गोरखपुरबाट घुम्न आएका अन्दाजी ३५ वर्षका अंकित...

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समतल भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली प्रदेश...

मन्त्री मोक्तानबाटै लगातार निर्वाचन आचारसंहिता उल्लंघन, आयोग मौन

मकवानपुर । मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने दावी गरिरहेको भएपनि मकवानपुरका सरकारी कर्मचारीदेखि मन्त्रिसम्मले आचारसंहिता उल्लंघन गरिरहँदा निर्वाचन आयोग र मकवानपुर प्रशासन मौन देखिएका छन् । बागमती प्रदेशको बहालवाला सामाजिक विकासमन्त्री कुमारी मोक्तान दैनिक रुपमा चुनावी प्रचारप्रसारमा सहभागी हुँदै आएकी छिन्...

गजल मञ्च मकवानपुरको अध्यक्षमा केशव समर्पण

मकवानपुर । गजल मञ्च मकवानपुरको अध्यक्षमा गजलकार एवम् पत्रकार केशव समर्पण चयन भएका छन् । मञ्चको आइतबार भएको तेस्रो अधिवेशनबाट समर्पणको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी (आशुतोष) चयन भएका छन् ।...

हेटौंडा ८ की वडा सचिव एमालेको चुनाव प्रचार प्रसारमा

मकवानपुर । मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने दावी गरिरहेको भएपनि मकवानपुरमा सरकारी कर्मचारी नै विभिन्न राजनीतिक दलको चुनावी अभियानमा हिडेको पाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ की वडा सचिव भगवती रिमाल खुलेआम एमालेको प्रचारप्रसारमा हिडेकी छिन् । उनी हेटौंडा–८...