समाचार

आज पनि पहाडी भू-भागमा वर्षा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहीबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका...

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले विभिन्न राजनीति दललाई स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लङ्घन गरी चुनावी अभियानमा हिड्ने ३२ दललाई स्पष्टीकरणको सोधेको हो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले ३२ दल, उम्मेदवार तथा पदाधिकारीसँग स्पष्टीकरण सोधेको जानकारी दिए । आयोगले नेकपा एमाले,...

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । बिहान ६ बजेर २ मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सो केन्द्रका अनुसार, बिहान भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको...

इन्द्र बानियाँको आरोप : एमालेले हावा र उडन्ते कुरा गर्न थाल्यो

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास नहुने बताएका छन् । बुधबार मनहरी गाउँपालिका ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेप्रती लक्षित गर्दै भने, समय अनुसार बोली फेर्ने । सधैं उडन्ते कुरा गर्ने पार्टीका नेतालाई...

सत्तारुढ गठबन्धनसँग हाम्रो प्रतिस्प्रर्धा हुँदैन : अन्नत पौडेल

मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार अनन्त पौडेलले सत्ता गठबन्धनसँग नेकपा एमालेको प्रतिस्प्रर्धा नहुने बताएका छन् । बुधबार एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को आयोजनामा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । उनले हेटौंडाका वडाहरुमा देखिएको एमालेको लहर हेर्दा गठबन्धन...

नेपाल विवेकशील पार्टीको हेटौंडा १७ नम्वर वडा समिति गठन

मकवानपुर । नेपाल विवेकशील पार्टीको हेटौंडा उपमहानगरपालिका वडा नं १७ मा वडा समिति गठन भएको छ । सुरज थोकरको अध्यक्षतामा गठित १३ सदस्यीय समितिमा उपाध्यक्ष कमला विश्वकर्मा, सचिव रविन संजेल र कोषाध्यक्षमा सविना बर्तौला पुजारी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रन्जित थोकर, दिपेश बजू, रामप्रसाद गजुरेल, भावना लोप्चन,...

माओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक

मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा नगरको विकासका लागि गर्ने कार्यसहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘शिक्षा, कृषि, पर्यटन र रोजगार: समृद्ध थाहा नगरको आधार’ भन्ने नारालाई सार्थक गर्न गरिने विविध कार्यक्रमहरु प्रतिवद्धता पत्रमा समावेश छ । माओवादी केन्द्रले सार्वजनिक गरेको...

थप १९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३७३ जनाको पीसीआर परीक्षण र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१७ जना...

बुस्टर नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरेका हुन्...

गठबन्धनको जितले शैक्षिक क्षेत्र सवलीकरण बन्नेछ : लामा

मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार मीना लामाले गठबन्धनको जितले उपमहानगरको शैक्षिक क्षेत्र सवलीकरणतर्फ अघि बढ्ने दावी गरेकी छन् । बुधबार नेपाल शिक्षक संघ, नेपाल एकीकृत शिक्षक संघ र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघद्वारा संयुक्त आयोजित विद्यालय शिक्षाको विकास र सुदृढिकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया...