समाचार

हेटौंडा १८ मा एमालेका उम्मेदवार बानियाँले बाँड्न लागेको जस्तापाता नियन्त्रणमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका वडाअध्यक्षले निर्वाचन आचारसंहिता विपरितको गतिविधि गरेको पाइएको छ । उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाड्न लैजाँदै गरेको करिब २०० थान जस्तापाता प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्षका उम्मेदवार...

फुटबलको क्षेत्रमा वार्षिक एक करोड विनियोज गर्ने गठबन्धनको घोषणा

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए । उनीहरुले खेलाडीको माग अनुसारको बजेट...

कैलाशमा मतदाता शिक्षासँगै आफ्ना योजना सुनाउँदै गठबन्धनका साझा उम्मेदवार

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लोकबहादुर मुक्तान र उपाध्यक्ष पदका उम्मेद्वार बाल कुमार मल्ल ठकुरी आफ्ना योजनाहरु सहित स्थानीयको घर–घरमा पुगेका छन् । उनीहरुले त्यहाँका जनतालाई आफ्नो टिम निर्वाचित भएपछि गाउँपालिकामा गर्ने विकास सम्बन्धि योजनाहरुको बारेमा जानकारी गराएका छन् । व्यावसायिक कृषि,...

मतपत्र ढुवानीको काम शुक्रबारसम्म सकिने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले आगामी शुक्रबारम्ममा देशभरका ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सकिने जानकारी दिए । उनका अनुसार, हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । प्रदेशको १ को मोरङ,...

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज (बुधवार) सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले बैशाख १९ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए । आईजीपी नियुक्ति विरुद्धको रिटमा बुधवार सुनुवाइ हुने गरी...

स्थानीय निर्वाचन : उम्मेदवारको कारोबार बैंक खाताबाट गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा...

कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने म्याद आजसम्म

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको...

लागूऔषधसहित दुई भारतीय युवक पक्राउ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय...

कर्णाली प्रदेशमा थप आठ दिन सार्वजनिक विदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा थप ७ दिन सार्वजनिक विदा दिने निर्णय गरेको बताइएको छ । सरकारले सार्वजनिक विदा गरेको निर्णय यही बैशाख ७...

युक्रेनमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको हो । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र...