समाचार
निर्वाचन आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक (नामावलीसहित)
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको...
गठबन्धनको घोषणाः ३०० युनिट विद्युत निशुल्क
मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरको नेतृत्व लिँदा गर्ने कामहरुको बारेमा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । हेटौंडामा मंगलबार पत्रकार सम्मेलनमार्फत् आज प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिवद्धतापत्रमा उपमहानगरबासीलाई ३ सय युनिटसम्मको बिजुली निःशुल्क प्रदान गर्नेदेखि प्रत्येक वडामा एमबीबीएस डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय समेटिएको छ । ज्येष्ठ नागरिक...
आफ्नै बुवाको हत्या गर्ने एक जना प्रहरीको फन्दामा
नवलपरासी । आफनो बुवाको हत्या गरेको आरोपमा नवलपरासीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेको प्रहरीले जनाएको छ । बालगोबिन्दलाई सोमबार राति प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो । बालगोबिन्दमाथि आफ्नै बुवा ५० वर्षीय शंकर...
प्रदेश फुटबलको निर्वाचन स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको जानकारी गराएको हो । यसअघि एन्फाले बैशाख १३ गते पत्र काट्दै प्रदेश संघको निर्वाचन बैशाख १९ देखि २४ गतेसम्म गर्न परिपत्र गरेको थियो...
स्वास्थ्य, शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पूर्णता दिन्छु : लामा
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले स्वास्थ्य शिक्षा र रोजगार जीवनको आधार भन्ने भावलाई पूर्णता दिने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार लामाले मंगलबार वडा नम्वर २ को गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै शैक्षिक सुधार, स्वास्थ्यमा सेवा...
थाहा नगरमा गठबन्धनको घरदैलो अभियान तीब्र
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धनले प्रचारप्रसारलाई तीब्रता दिइरहेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलमा गठबन्धन भएको थाहा नगरका १२ वटै वडामा प्रचारप्रसारलाई तीब्रता दिइएको हो । थाहा माओवादी केन्द्रबाट मेयरमा विष्णु विष्ट र कांग्रेसबाट उपमेयरमा भरत गोपाली उम्मेदवार...
तीन जना मृत अवस्थामा फेला
काठमाडौं । इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै, सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही...
प्यान नम्बर लिनेको संख्या साढे ४६ लाख नाघ्यो
काठमाडौं । नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । २०७८ चैत्र मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ । मनलयका अनुसार, तीमध्ये १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा...
३०९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५ सय ४ जनाको पीसीआर परीक्षणमा २९ जना...
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी जाने भारतीय समाचार संस्था द हिन्दूले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने...










