निर्वाचन आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक (नामावलीसहित)

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार ०८:२६

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

हेर्नुहोस् उम्मेदवारको सूचरी । 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab