समाचार

हेटौंडा–७ को सार्वजनिक स्थलमा एमालेको झण्डैझण्डा

मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थलमै झण्डा राखेको पाइएको छ । एमाले ७ नम्बरले आचारसंहित उल्लङ्घन गर्दै विद्युत प्राधिकरणको पोल र वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालै सुर्य अङ्कित झण्डा राखेको पाइएको हो । यसअघि एमालेले हेटौंडा–५ नम्बर...

थाहामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ । गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धनका उम्मेदवारलाई जिताउँन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको...

बिहीबार नेप्से ३७ अंकले घट्दा १ अर्ब ६५ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा पुगेको छ । अघिल्लो दिन बुधबार ३१ अंकले घटेको थियो । आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता...

देशभर १७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ३ सय ३६ जनाको पीसीआर...

कर्तव्‍य ज्यान मुद्दाका फारार मुण्डा ३ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्‍य ज्यान र ज्‍यान मर्ने उद्योगको फरार अभियुक्तलाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर १० घर भई हाल काठमाडौंको चन्द्रागिरी नैकाप बस्‍ने २५ वर्षीय मुण्डा भन्‍ने सरोज सुन्दास रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष...

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

ओखलढुङगा । ओखलढुङगाको लिखु गाउँपालिका–८ टारकेराबारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर स्थानीय ४४ वर्षीय देवबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्याल ओखलढुंगाले जनाएको छ । प्रहरीका अनुसार, चट्याङ लागेर घाइते भएका उनलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएको...

दुर्घटनामा साइकलयात्रीको मृत्यु

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ बिरपुरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री तिलाठी कैलालीका ३५ वर्षीय सतिस यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार राति तिलाठीबाट राजविराजतर्फ जाँदै गरेको को १७ प ८५६५ नम्बरको मोटरसाइकलले ठककर...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा रिक्त दरबन्दी विवरण माग

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त दरबन्दी विवरण माग गरेको छ । केन्द्रले बैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरेको हो । केन्द्रले आगामी जेठ २० गतेभित्र खाली भएका र...

अप्पर सोलु हाइड्रोको आइपीओ आजदेखि खुल्यो

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (बैशाख २२ गते) आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले चुक्ता पूँजीको १३ करोड ५० लाख रुपयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित...

सरकारी कर्मचारी चुनावी प्रचारप्रसारमा

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा कर्मचारीहरुनै चुनाव प्रचारप्रसारमा लागेको पाइएको छ । सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका हुन् । मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छन् । उनी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको चुनावी प्रचारमा व्यस्त...