समाचार

बकैया ४ मा एमालेका दंगाल विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार राजन दंगालको प्यानलनै विजयी भएको छ । प्राप्त मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेद्वार दंगाल १ हजार १११ मत सहित निर्वाचित भएका हुन् । दंगाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । २०७४ मा भएको स्थानीय...

अपडेटः हेटौंडामा २७४६२ मतगणना, ४८ मतले दिपक सिंह अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको साँझ ७ बजेसम्म २७ हजार ४६२ मत गणना हुँदा राप्रपा पुनः अगाडि बढेको छ । राप्रपा ४८ मतले अगाडि रहेको छ । राप्रपाका उम्मेदवार दीपक सिंहले ८ हजार ५६५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामाले ८ हजार ५१७...

हेटौंडा ३ को २८५६ मतगणना : कस्को मत कति ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८५६ मत गणना गर्दा मेयर पदमा राप्रपाका दिपकबहादुर सिंहले ८२० मत प्राप्त गरेका छन् भने एमालेका अनन्त प्रसाद पौडेलले ५३४ मत प्राप्त गरेका छन् । मेयरमा ३ नम्वर वडाबाट सबैभन्दा धेरै भोट गडबन्धनकी...

मकवानपुरगढी ४ मा एमालेका तिमल्सिना निर्वाचित

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडामा जम्मा १ हजार ५ सय ८६ मत खसेको थियो । जसमा नेकपा एमालेका अर्जुन प्रसाद तिमल्सिना विजयी भएका छन् । उनले ६२५ मत ल्याएका हुन् । त्यस्तै,  माओवादीका हेमबहादुर योञ्जनले ४७० मत र...

राक्सिराङ गाउँपालिकाको अध्यक्षमा पुनः मल्ल

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल निर्वाचित भएका छन् । मल्ल आफ्नो प्रतिस्प्रर्धीलाई ९०९ मत अन्तरले पराजित गर्दै पुनः गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका प्रतिस्प्रर्धी एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२...

हेटौंडा १७ मा २०१५ मतगणना : मेयरमा राप्रपा, वडामा कांग्रेस अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार १५ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले ६१४ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ५५४ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त...

हेटौंडा १४ मा ३०० मत गन्दा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म ३ सय मत गणना भएको छ । जसमा मेयर पदमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६५ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ७१ मत प्राप्त गरेकी छन् भने राप्रपाका उम्मेदवार दिपक सिंहले...

हेटौंडाका दाहालको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुरका विशेष दाहालको मृत्यु भएको छ । २० वर्षीय दाहालको सवारी दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, सोमबार बेलुका भतरपुरको विशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्वरको मोटरसाइकल र विपरित दिशातर्फ आउँदै गरेको...

मकवानपुरगढी ५ मा कांग्रेसका दाहाल विजयी

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिपेश दाहाल विजयी भएका छन् । कूल २ हजार २२७ मत खसेकोमा उनले १ हजार १६९ मत ल्याएर वडाको नेतृत्व गरेका हुन् । त्यस्तै एमालेका जित बहादुर घिमिरेले ७२१ र माओवादीका रत्नप्रसाद तिमिल्सनाले २३० मत प्राप्त गरेका...

हेटौंडा ४ मा १५५४ मत गणना हुँदा वडामा गठबन्धनको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५५४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले ४१० मत प्राप्त गरेकी छन् । यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ६२२ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३५८ मत प्राप्त...