समाचार

हेटौंडा १५ मा २५१४ मतगणना : अनन्त पौडेल पहिलो, दिपक सिंह तेस्रो

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ५१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले १ हजार २० मत, नेकपा एमालेका अनन्त पौडेलले १ हजार १०८ मत र राप्रपाका दिपक सिंहले २१८ मत पाएका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका...

हेटौंडा १७ मा अब ५५० मत मात्रै गन्न बाँकी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३३१ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले १ हजार ३५ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ९५२ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका...

हेटौंडा ४ मा रोचक प्रतिस्पर्धा : मेयरमा राप्रपा अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को २ हजार ७०२ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ६३८ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ७०२ मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १ हजार १०२ मत पाएका छन् ।...

हेटौंडा १७ मा ३०२९ मतगणना : मेयरमा राप्रपा, उपमेयरमा गठबन्धनको अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ९६९ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले ९२० मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ८७९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त...

हेटौंडा ५ मा ३२४५ मत गणनाः मेयरमा राप्रपा, वडामा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार २४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ७५६, नेकपा एमालेका अनन्त पौडेलले ९१२ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १२२० मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले...

हेटौंडा १५ मा २३१४ मतगणनाः एमाले अघिअघि गठबन्धन पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ३१४ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८५०, नेकपा एमालेका अनन्त पौडेलले ९८८ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ८०२, एमालेकी सुमित्रा काफ्लेले १ हजार १५४, मत पाएका...

हेटौंडा १४ मा १४४७ मत गणनाः मेयरमा अनन्तको धेरै भोट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को १ हजार ४४७ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ७८६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ४७० मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ९२ मत पाएका छन् । उपमेयरमा एमालेकी...

हेटौंडा ४ मा रोचक प्रतिस्पर्धा: मेयरमा राप्रपा, वडा अध्यक्षमा एमाले अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को २ हजार ४५४ मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ५७६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले ६२८ मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले १०१६ मत पाएका छन् । सिंहले गठबन्धनकी...

हेटौंडा ७ मा ७०० मतगणनाः एमालेका पौडेल अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म ७०० मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले २२४, नेकपा एमालेका अनन्त पौडेलले २४६ र राप्रपाका दीपक सिंहले १७८ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ३७६, एमालेकी सुमित्रा काफ्लेले २७१, राप्रपाकी...

बकैयामा धर्म लामिछाने विजयी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । नेकपा एमालेलाई पराजित गर्दै प्रमुखमा कांग्रेसका उम्मेदवार धर्म लामिछाने र उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि यस गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । २१ हजार ७७१ मत खसेको बकैया प्रमुखमा...