समाचार

हेटौंडा १७ को अध्यक्षमा उद्धव सत्याल विजयी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ को मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणना अनुसार, वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव सत्याल विजयी भएका छन् । सत्याल १ हजार ३१४ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणबहादुर खुलालले १ हजार १३६ मत, नेकपा माओवादी केन्द्रका...

हेटौंडा ७ मा ११६५ मतगणना हुँदा वडाध्यक्षमा गौतम अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार १६५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ३५४ मत, नेकपा एमालेका अनन्त पौडेलले ४०४ मत र राप्रपाका दीपक सिंहले ३०८ मत पाएका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५९३ मत,...

हेटौंडा ६ मा ३३ मतले कांग्रेसका दाहाल निर्वाचित

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को वडा अध्यक्ष पदमा कांग्रेसका विष्णुबहादुर दाहाल निर्वाचित भएका छन् । उनले १ हजार १८१ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज राई १ हजार १४८ मत पाएका छन् । दाहालले ३३ मतले राइलाई पराजित गरेका हुन् । त्यस्तै माओवादीका...

गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा बनभोज हुने

सउल । गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा जुन ४ र ५ मा सांस्कृतिक कार्यक्रमसहितको बनभोज हुने भएको छ । प्रवासी भूमिमा एकता, हरेक सुख दुखमा साथ दिने हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले कोरियामा रहेका गोरखालीहरू बीच आपसी सामिप्यता प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको जनाएको छ...

अपडेट : हेटौंडा ५ को वडाध्यक्षमा एमालेका घिमिरे अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ६४५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ८७६ मत, नेकपा एमालेका अनन्त पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक सिंहले १ हजार ४२५ मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा...

हेटौंडा ७ मा १०६५ मतगणना : मेयरमा एमाले, वडाध्यक्षमा कांग्रेस अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ६५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ३२३ मत, नेकपा एमालेका अनन्त पौडेलले ३७२ मत र राप्रपाका दीपक सिंहले २७६ मत पाएका छन् । त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५५५ मत...

हेटौंडा ४ को २८५४ मतगणनाः मेयरमा सिंह, वडामा सिग्देल अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार ८५४ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १ हजार १८८ मत ल्याएका हुन् । यसैगरी, गठबन्धनकी मिना लामाले ७४२...

हेटौंडा १४ को १९५० मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ९५० मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले १२३ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ६४१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार अनन्त...

हेटौंडा ६ मा ३३९५ मत गणना हुँदा कांग्रेसका दाहाल अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९५ मत गणना भएको छ । जसमा मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपक सिंहले १ हजार ३७१ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धनकी मिना लामाले ८१० मत, नेकपा एमालेका उम्मेदवार...

हेटौंडाको ताजा मत परिणामः मीना ८३४ मतले अगाडि

मकवानपुर । स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी रहेको छ । हेटौंडा उपमहानगरपालिकाको हालसम्म ३७ हजार ९९४ मत गणना भएको छ । जसमा मेयर पदमा सत्तारुढ गठबन्धनकी मीना कुमारी लामाले सबैभन्दा बढी भत प्राप्त गरेकी छिन् । उनले ११ हजार ८७९ मत ल्याउँदा प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले...