समाचार

हेटौंडा ३ कांग्रेसका थापाको प्यानलनै विजयीः कसको कति मत ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा नेपाली गठबन्धनको तर्फबाट कांग्रेसका ढलक बहादुर थापा निर्वाचित भएका छन् । थापा १ हजार ५४८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकुमार पुडासैनीले ९४५ मत प्राप्त गरे । त्यस्तै माओवादी केन्द्रमा रुपेश बर्तौलाले ५९२ मत ल्याएका छन् ।...

हेटौंडा १५ को १५१५ मतगणनाः एमालेका मोक्तान अगाडि

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ५१५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ५४५, नेकपा एमालेका अनन्त पौडेलले ६६१ र राप्रपाका दीपक सिंहले १४० मत पाएका छन् । त्यस्तै उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५२२, एमालेकी सुमित्रा काफ्लेले...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया...

थाहा नगरपालिकाको मेयरमा विष्ट, उपमेयरमा गोपाली विजयी

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । थाहाको मेयरमा माओवादी केन्द्रको विष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । मेयरमा विष्ट ९ हजार ७१९ मत र उपमेयरमा गोपाली ८ हजार ६०७ मतसहित विजयी भएका हुन् । यस्तै, मेयर पदमा...

मनहरीमा मतगणना कार्य स्थगित

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ को मतगणना स्थगित भएको छ । मतपेटिकालाई कपडाले नढाकेको विषयलाई लिई विवाद उत्पन्न भई अवरोध सृजना भएपछि मतगणना कार्य स्थगित भएको निर्वाचन अधिकृतको कार्यालय मनहरीले जनाएको छ । कार्यालयले बुधबार एक सूचना जारी गरी सो बारे जानकारी गराएको हो । जारी...

हेटौंडा अपडेटः मीना २९५ मतले अगाडि

मकवानपुर । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार राति १० बजेसम्ममा २८ हजार ८७५ मत गणना भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा गठबन्धनकी मीना कुमारी लामाले सबैभन्दा धेरै मत पाएकी छिन् । उनले राप्रपाका दीपक...

हेटौंडा १५ को १२१५ मत गणनाः अनन्त पौडेललाई धेरै भोट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार २१५ मतगणना भएको छ । सो वडाबाट मेयरमा एमालेका अनन्त पौडेललाई ५०५, गठबन्धनकी मिना लामालाई ४५६, राप्रपाका दीपक बहादुर सिंहलाई १०० मत प्राप्त भएको छ । त्यस्तै उप प्रमुखमा एमालेकी सुमित्रा काफ्लेलाई ६०५,...

हेटौंडामा २८३५६ मत गणनाः लामा अघिअघि, सिंह पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनकी मीना कुमारी लामाले अग्रता लिएकी छिन् । कूल २८ हजार ३५६ मत गणना हुँदा १२५ मतले अग्रता लिएकी हुन् । उनले ८ हजार ९१५ मत प्राप्त गरेकी छिन् । त्यस्तै राप्रापाका उम्मेदवार दीपक बहादुर सिंहले ८ हजार ७९० मत पाएका छन् भने नेकपा...

हेटौंडा ५ को २२१४ मतगणनाः कसले कति मत पाए ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ को मतगणना जारी रहेको छ । हालसम्म २ हजार २१४ मतगणना भएकोमा वडा अध्यक्ष पदमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार सुशिल घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ । एमालेका घिमिरेले १ हजार ९० मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका हयग्रीव उपाध्याय आचार्य ५...

हेटौंडा–१४ को ५५० मतगणनाः कसलाई कति मत ?

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को ५५० मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार मेयर पदमा नेकपा एमालेका अनन्‍तप्रसाद पौडेलले २९६ मत पाउँदा गठबन्धनकी मीना कुमारी लामाले १६० मत पाएकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले ६४ मत पाएका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्‍लेले...