समाचार
हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ कर्रा पुल नजिकै हाल नम्वर नखुलेको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय एक पुरुष रहेका...
चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ
सप्तरी । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित सप्तरीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनीको खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी रहेका छन् । उनलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट चार लाख ३८ हजार रुपैयाँ पर्ने उक्त परिणामको...
पूर्वधार शीर्षकमा उठाउँदै आएको पेट्रोलियम पदार्थको कर हटाउन आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मन्त्रालयले मंगलबार एक पत्र लेख्दै पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर हटाउन भनेको हो । अर्थ मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण...
बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सांसद्हरुले दलगत रुपमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा व्यक्त गर्ने कार्य सूचि रहेको छ ।...
माओवादीले आजदेखि दुई दिन जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिँदैछ । स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आज र भोलि दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुने प्रशिक्षणको बिहान ११...
उपमहानगर अभिभावक बन्न तयार छः उपमेयर बानियाँ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायको क्षमता अभिबृद्धिका लागि उपमहानगर अभिभावक बन्न तयार रहेको बताएका छन् । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा भएको यौनिक तथा लैङगिक अल्पसंख्यकको लागि क्षमता विकास कार्यक्रममा अल्पसंख्यक समुदायको पहिचान स्थापित गराउन उपमहानगरले सहयोग गर्ने उनले बताए ।...
नेपालमा मनसुन भित्रिँदै
काठमाडौँ । नेपालमा यो बर्ष मनसुन चाँडै भित्रिने मौसमविदहरुले बताएका छन् । छिमेकी मुलुक भारतको केरलामा मनसुन सुरु भइसकेको र अब त्यो चाँडै नेपाल भित्रिने मौसमविदहरुको भनाई छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गले भारतको केरलामा मनसुन सुरु भइसकेको जानकारी दिएका छन् ।...
हत्याको आरोपमा मकवानपुरका लामा पक्राउ
मकवानपुर । सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाईबा रहेका छन् । उनलाई काठमाडौं उपत्यका...
हेटौंडा १८ का कृषकले खेत जोत्दा अनुदान पाउने, स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टरको सेवा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १८ का कृषकले खेतबारी जोत्दा अनुदान पाउने भएका छन् । नवनिर्वाचित वडाअध्यक्ष अनिलकुमार बानियाँले वडाबासी किसानलाई कृषि कर्ममा प्रोत्साहन गर्न बर्षको १ पटक खेतबारी जोत्दा लाग्ने कूल खर्चको १५ प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका हुन् । उनले दोस्रो पटक वडा अध्यक्ष निर्वाचित...
डिजिटल प्रदेश बनाउने अभियानमा छौं : मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेशलाई डिजिटल प्रदेश बनाउने अभियानमा रहेको बताएका छन् । हेटौंडामा आयोजित डिजिटल बागमती सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा डिजिटल बागमती बनाउँने अभियानलाई समेटेको बताए । उनले प्रविधीको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउँनेमा सरकार...










