समाचार
भोलि रातिदेखि सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । भोलि मंगलबार रातिबाट देशैभरी भारी बर्षा हुने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरि मनसुन फैलिएसँगै भोलिबाट सातै प्रदेशमा भारी वर्षा हुने भएको जनाइएको छ । मौसमविद्हरुका अनुसार आज दिनभर झरी पर्ने छ। भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ । उनीहरुको...
देशभर थपिए ४१ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा थप ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका ३ हजार ३५८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा दुई हजार ३३७ जनाको पीसीआर र एक हजार ६२१...
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश निलम्बित
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस बार्गेनिङको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।...
सहकारीमा सुशासन कायम गर्न मन्त्री पौडेलको आग्रह
मकवानपुर । बागमती प्रदेश भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम पौडेलले सहकारी संस्थामा सुशासन कायम गर्न आग्रह गरेका छन् । सहकारी व्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको उद्घाटनका क्रममा मन्त्री पौडेलले सहकारीको प्रगतिको लागि सुशासन आवश्यक भएको बताए । उनले आगामी आर्थिक बर्षमा सहकारीमार्फत् ३ सय जना युवाहरुकोलागि ३...
सोमबार २३ अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयरबजारमा गिरावट आएको छ । आइतबार एकाएक हरियाली छाएको शेयरबजार सोमबार फेरी गिरावट आएको हो । आइतबार ९६ अंकले बढेको नेप्से परिसूचक सोमबार २३ अंकले घटेर इन्डेक्स १९३३ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१...
महिलाहरुको आर्थिक अवस्था उकास्नुपर्छः मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनुपर्ने बताएका छन् । हेटौंडामा आजबाट सुरु भएको प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले स्थानीय तहको व्यवस्थापछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनुपर्ने उल्लेख गरे...
गाँजासहित तीन जना पक्राउ
मोरङ । मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेको जिल्ला प्रहरी कायार्यलय मोरङले जनाएको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका...
एमालेद्वारा राष्ट्रियसभाको बैठक बहिष्कार
काठमाडौं । नेकपा एमालेका सांसदले राष्ट्रियसभाको बैठक बहिस्कार गरेका छन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको सवालको जवाफ दिन रोष्ट्रममा बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् । एमाले सांसदहरुले बजेट निर्माणका क्रममा अर्थमन्त्रीको भूमिका प्रभावकारी नभएको तथा अनाधिकृत मानिसलाई...
साथीसँग मिलेर दाईको हत्या, दुई जना पक्राउ
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी २४ वर्षीय अमरेन्द्र ठाकुरको घाँटी रेटेर हत्या गरेकोमा आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतककै सहोदर भाई अमरकान्त ठाकुर...
हेटौंडा अस्पतालमा देखिएका कमजोरी सुधार्ने मन्त्री लामाको प्रतिवद्धता
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पताल सुधारका लागि पहल गरिरहेका युवा अभियन्ताहरुको टोलीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री लामाले बागमती प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पताललाई प्रदेशकै अब्बल अस्पताल बनाउने बताएका हुन् । उनले नीतिगत एवम् कानूनी र...









