समाचार

निर्माणाधिन हेटौंडाको दुग्ध पाउडर आगामी वर्ष संचालनमा ल्याउने : मन्त्री हुमागाईँ

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले आगामी वर्षमा हेटौंडाको दुग्ध पाउडर प्लान्टको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बताएका छन् । मन्त्री हुमागाईँले बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेटमाथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । उनले आगामी २ वर्ष भित्रमा प्रदेशमा नै...

सशस्त्र प्रहरी बलले सात वटै प्रदेशमा उद्दार टोली खटायो

काठमाडौं । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनका लागि तालिम प्राप्त २०३४ जनशक्तिलाई देशभर खटाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विपद व्यवस्थापनको विशिष्टकृत तालिम लिएका ती जनशक्तिलाई सशस्त्र प्रहरीले मनसुनजन्य विपद्को प्रतिकार्यका लागि परिचालन गरेको हो । विपद् व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यकाभित्र दुई स्थानमा र...

दुर्घटनामा मकवानपुरका दुई जनाको मृत्यु

तनहुँ । तनहुँको ब्यास नगरपालिका–१२ देउरालीमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको जिपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मोटरसाइकल...

‘माओवादी केन्द्रलाई परिवर्तनको भोक मेटिएको छैन’

मकवानपुर । ११ बर्षको उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका विजय गौतम अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी छन् । बकैया गाउँपालिका वडा नम्वर–४ स्थित महेन्द्र माविमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा उनी तत्कालिन एकता केन्द्र मसालको विद्यार्थी संगठन, अखिल क्रान्तिकारीको सदस्यका रुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए । २०६२ मा...

बागमती प्रदेशसभाको बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको आज बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको विनियोजित बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका...

८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक ८ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर एक एक जनाको मृत्यु भएको छ । गोली लागेर एक वर्षीय बच्चाको मृत्यु भएको हो । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ । उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई पक्राउ गरिएको...

आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।...

बागमती प्रदेशसभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको आज बस्ने बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको विनियोजित बजेटमाथि थप छलफल हुनुको साथै बजेटमाथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले...

चट्याङबाट एक जनाको मृत्यु

बाग्लुङ । बागलुङमा गएराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुन रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार, पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी थिइ । घाइते उनको उपचारका क्रममा...

आज सार्वजनिक विदा

कर्णाली । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले असार १५ गते धान दिवसका अवसरमा सार्वजनिक विदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार...