समाचार
बागमती प्रदेश प्रमुखद्वारा राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले बुधबार एक सूचना जारी गर्दै नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भनि शुभकामना व्यक्त गरेका हुन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको...
पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका...
आज असार १५ गते : दहि चिउरा खाँदै, धान दिवस मनाइँदै
मकवानपुर । आज असार १५ गते बुधबार देरभर धान दिवस मनाइँदै छ । प्रत्यक वर्ष असार १५ गतेदेखि मनाउनृ राष्ट्रिय धान दिवस आज परेको हो । धान दिवस वर्षको पहिलो दिन आजबाट नै धान राप्न सुरु गर्ने परम्परा छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा पनि प्रख्यात आजको...
कांग्रेस संसदीय दल र नेता बानियाँद्वारा मिर्गौला रोगी प्रजालाई सहयोग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई एक लाख रूपैयाँ सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता बानियाँले आर्थिक सहयोग गरेका हुन् ।...
बागमती प्रदेशसभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक समापन गर्दै भोलि बिहान ११ बजेसम्मका लागि प्रदेशसभा स्थगित गरेका हुन् । प्रदेशसभाको आज दुई वटा बैठक बसेको थियो । दुबै बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेटको विषयगत...
हेटौंडाकी ढकालको स्वरमा भो माया चाहिँदैन
काठमाडौँ । ‘भो माया चाहिँदैन’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । २०७९ सालकै पहिलो तीज गीतको रुपमा सो गीतलाई लिइएको छ । गीतमा एलिना चौहान र स्वस्तिका ढकालको स्वर रहेको छ । राजेन्द्र थापाको शब्द रहेको सो गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन् । मेलोडी कलेक्सन समिर...
हेटौंडामा मदन भण्डरीको जन्मजयन्तीमा अन्तरसंवाद
मकवानपुर । हेटौंडामा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताका विषयमा अन्तरसंवाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी मकवानपुरले जननेता मदन भण्डरीको ७१ औं जन्म जयन्तीको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता एवम् मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष तथा नेकपा एमाले...
थप ४४ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा थप १७ जना...
इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु
सुर्खेत । सुर्खेतमा इनार सफा गर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार सोही नगरपालिकाको वडा नं.–१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको हो । बिहान...
अपडेट : हेटौंडामा अनलाइन जुवा खेल्ने ११ जनाको नाम सार्वजनिक (नामावलीसहित)
मकवानपुर । मकवानपुर प्रहरीले अनलाइन जुवा खेल्ने ११ जनाको नाम सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कमलडाँडा स्थित कुलदिप पाठकले कोठा लिएर राखेको सूर्य प्रसाद टेक्नोलोजि प्रा.लि.मा पैसाको हारजित हुनेगरी अनलाइन जुवा खेल्ने ११ जनाको नाम मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा क्रमशः हेटौंडा–९...










