समाचार

बागमती प्रदेशसभा बैठक : सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्षका १७ जना सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास...

बामदेवको पार्टीमा ७ उपाध्यक्ष !

काठमाडौँ । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा ७ जना उपाध्यक्ष रहने जनाइएको छ । गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक...

देशभरका ७५३ मध्ये २५३ स्थानीय तहको मात्रै बजेट सार्वजनिक

काठमाडौं । देशभरका २५३ वटा स्थानीय तहले मात्रै आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १४ गते मंगलबारसम्म ७५३ स्थानीय तहमध्ये २५३ वटा स्थानीय तहले मात्रै बजेट ल्याएको जनाएको छ । संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक...

वामदेवको पार्टीमा ८ जनाको सचिवालय रहने

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारेको जानकारी गराएका हुन् । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज...

विराटनगरमा वर्षाका कारण १५०० घर डुवान, एकको मृत्यु

विराटनगर । मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् भने सयौँ घर परिवार विस्थापित भएका छन् । विराटनगरको वडा नम्वर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्वर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेको हो...

आफ्नै आमाको हत्या गरेको आरोपमा तामाङ पक्राउ

चितवन । चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माडी नगरपालिका वडा नम्वर ६ स्याउलिवास बस्ने ३७ वर्षीय अर्जुन तामाङ रहेका छन् । अर्जुनलाई आफ्नै आमा ५५ वर्षीया माया देवी तामाङको हत्या गरेको आरोपमा सोमबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी...

मंगलबार पनि शेयर बजारमा गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । सोमबार २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा पुगेको नेप्से परिसूचक मंगलबार नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ को बिन्दुमा झरेको छ । कुल २३० कम्पनीको २३ हजार १३३ कारोबार मार्फत ३० लाख ३७ हजार ६८०...

हेटौंडाबाट अनलाइन जुवा खेल्ने ११ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले सोमबार दिउँसो अनलाइन जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपाकिा वडा नम्वर ४ कमलडाँडा डेरी गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–९ लामसुरे...

जननेता भण्डारीको जन्मजयन्तीमा वृक्षारोपण

मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आयोजनामा आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ बेथखोल्सीको पार्कमा वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको हो । कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दीपक निरौला, नेकपा...

बागमती प्रदेशसभाको बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि केही समय ढिलो गरी बैठक सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी...