समाचार
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौस पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, जसको प्रभावले बिहान प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
दाङ । दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी ३ वर्षीया छोरी पूजा थापा रहेका छन् । शुक्रबार बेलुका न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्वरको बसको टायरमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौंबाट पक्राउ परे मकवानपुरका उप्रेती
काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट बिल बिनाको रासायनिक मलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीय स्वदेश उप्रेती रहेका छन् । बुधबार वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेकोना ६ ख ५४८८ नम्वरको ट्रकबाट बिल बिनाको १ सय ३५ बोरा...
चाइनाको युनान प्रदेश र हेटौंडा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध
मकवानपुर । बाह्य मुलुकसँग सम्बन्ध र सम्पर्क बढाउनका लागि हेटौंडा उपमहानगरपालिकाले चाइनको युनान प्रदेससँग भगिनी सम्बन्धको तयारी थालेको छ । नेपाल चाईना एक्जुकेटिभ काउन्सिल मार्फत हेटौंडाले युनानसँग भगिनी सम्बन्धको तयारी गरेको हो । तयारी अनुरुप सम्बन्ध कायम गर्नका लागि युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाडौंका प्रमुख उ लिन छनसहितको तिन...
हिरासतमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा असई पक्राउ
दाङ । हिरासतमा रहेकी महिलालाई बतात्कार गरेको आरोपमा बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा चौलगाईं पक्राउ परेका हुन् । साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी...
कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने
काठमाडौं । कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आगामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो ।...
प्रधानमन्त्री देउवा र विदेशमन्त्री लबीच भेटवार्ता
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्हमा देउवासँग भेटवार्ता गरेका हुन। लुसँगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त...
थप ५७७ जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ५७७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार २८२ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र...
विज्ञापन प्रकाशन नगर्ने १४८ मेनपावर कम्पनीलाई जरीवाना
काठमाडौं । विज्ञापन प्रकाशन नगर्ने १४८ वटा मेनपावर कम्पनीलाई जरीवानासहित कारबाही गरिएको छ । वैदेशिक रोजगार विभागले २०७९ को साउन ३ र ४ मा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरीवाना गरेको हो । साउन ३ गतेका...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
जनकपुरधाम । सर्लाहीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । जिल्लाको बरहथवा नगरपालिका १० किसनपुरस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्वरको टिपरले विपरित दिशातर्फ जाँदै गरेको ना २१ प ७४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला...









