समाचार

पशुपतिनाथ माविमा स्वास्थ्य परीक्षण शिविर

मकवानपुर । बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वडा नम्वर ४ को समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धिी निःशुल्क जाँच शिविर संचालन भएको छ । शिविर कार्यक्रम बस्तीपुर जेसीज हाँडीखोलाबर्ष–२०२२ का अध्यक्ष तेजप्रसादउ प्रेती (रमेश) को सभाध्यक्ष एवम् मनहरी गाउपालिकाका अध्यक्ष...

कोरोना संक्रमणबाट मकवानपुरका दुई जनाको मृत्यु

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मकवानपुरका थप दुई जनाको मृत्यु भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रबिन भुषालका अनुसार, जिल्लाका कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा हेटौंडा–११ की ७१ वर्षीया महिला र थाहा नगरपालिकाका एक जना रहेका छन्...

हेटौंडाबाट तीन बालकसहित ४ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चोरी गर्दै गरेको अवस्थामा तीन बालकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–५ की ३४ वर्षीया एमुना लामा, हेटौंडा–५ कै १२ ,१३ र १४ वर्षीय तीन बालकहरु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीका अनुसार,...

हेटौंडा उपमहानगरपालिकाद्वारा ६ विद्यालयलाई ‘सेनेटरी प्याड इन्सुलेटर’ प्रदान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ६ वटा विद्यालयलाई सेनेटरी प्याड इन्सुलेटर प्रदान गरेको छ । महिनावारीका क्रममा प्रयोग भएको सेनेटरी प्याड व्यवस्थापनमा समस्या भएको भन्दै उपमहानगरपालिकाले शुक्रबार पहिलो पटक ६ वटा विद्यालयलाई प्याड इन्सुलेटर प्रदान गरिएको विपद् प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वाताबरण शाखाका प्रमुख शान्ति बिश्वकर्माले जानकारी दिइन् । उपमहानगरपालिकाले...

चितुवाको आक्रमणबाट वृद्ध घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द रहेका छन् । चन्दलाईघर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । शनिबार बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका...

खैरो हेरोइनसहित २ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका–५ घर भई हाल झापा बिर्तामोड नगरपालिका–१ भगवान् चोक...

थप ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

मकवानपुर । नेपालमा थप ४३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९९ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २९२ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि...

तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुर...

तरकारी लिएर भारत जाँदै गरेको ट्रकमा ६ बोरा गाँजा बरामद

विराटनगर । पहाडी जिल्लाको तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको हो । बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १–०२–००१ ख ८६७७...

मस्कोमा १५ तले भवनमा आगलागी, ८ जनाको मृत्यु

रसिया । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् । दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरुको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । भवनको भुइँ तल्लाबाट आगलागी...