समाचार
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको भने मूल्य स्थिर रहेको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९५ हजार ६०० सय कायम भएको छ । जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा २०० ले बढेको हो । त्यसैगरी तेजावी सुनको पनि...
‘राइड सेयरिङ’लाई व्यवस्थित गर्न कानून बनाउँदै बागमती प्रदेश
मकवानपुर । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले पठाओ, इन, ड्राइभ टुटल जस्ता दुई पांग्रे निजी सवारी साधनमा हुने ‘राइड सेयरिङ’ लाई करको दायरामा ल्याएर व्यवस्थित गर्ने तयारी अघि बढाएको छ । प्रदेशभित्रको यातायात क्षेत्रको व्यवस्थापन नियमन गर्ने जिम्मेवारी अनुरुप प्रदेश सरकारले यस कार्यलाई मर्यादित र व्यवस्थित बनाउन...
बाघझोरामा आएको बाढीले त्रिभुवन राजपथ अवरुद्ध
मकवानपुर । सोमबारदेखिको अविरल बर्षाका कारण त्रिभुवन राजपथ अन्तरत हेटौंडा–भैंसे सडकखण्डमा पर्ने बाघझोरास्थित खहरेमा बाढी आउँदा यातायात सेवा अवरुद्ध बन्न पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विहान विहानैदेखि आएको बाढीका कारण बागमती प्रदेशको राजधानी हेटौंडादेखि संघीय राजधानी काठमाडौँसम्म आवातजावत गर्ने यात्रुहरु समस्यामा परेका छन् । सो स्थाना...
कविता संग्रह ‘इन्द्रेणीका रङहरु’ विमोचन
मकवानपुर । नवोदय साहित्यिक बगैंचा बाल क्लबले प्रकाशन गरेको कविता संग्रह इन्द्रेणीका रङहरु नामक पुस्तक विमोचन भएको छ । सोमबार एक कार्यक्रमका बिच समृद्धि देवद्वारा लिखित उक्त कविता संग्रह विमोचन गरिएको हो । हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सभाहलमा कविता संग्रह विमोचन गरिएको हो । हेटौंडा स्कूल अफ...
पहिरोले पुरिएर दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा पहिरोले तीन वटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएराती आएको पहिरोले घर पुरिँदा स्थानीय घामबहादुर विकको छोरा १३ वर्षका राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर अझै तीन...
मुख्यमन्त्री राईलाई कोरोना संक्रमण पुष्टि
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार, मुख्यमन्त्री राईलाई हिजो गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण...
थप २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने
काठमाडौं । आगामी आर्थिक वर्षमा थप २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार, देशरभका २५ स्थानीय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिने भएको हो । मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थानीय...
आज सार्वजनिक विदा
काठमाडौं । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सार्वजनिक विदा दिएको हो । मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’ को मिति २०७८ चैत्र २९ को...
इक्वेडरको जेलमा झडप हुँदा कम्तिमा १३ जनाको मृत्यु
काठमाडौं । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच झडप हुँदा कम्तिमा १३ कैदीको मृत्यु भएको छ । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो । अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । झडपमा २ जना...
आजको मौसम : देशभर मनसुन सक्रिय रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मनसुन सक्रिय रहने जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । त्यस्तै, आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...









