समाचार

बुधबार नेप्से झिनो अंकले बृद्धि

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । केही दिनयता लगातार बढेको शेयर बजारमा आज १ अंकले मात्र बढ्न पुगेको छ । नेप्से ०.०५ प्रतिशतले बढेर इन्डेक्स २१९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको १ करोड ५ लाख...

फेरी घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल÷मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगमले जानकारी दिएको छ । अघिल्लो पटक...

कोरोना संक्रमणको उपचारका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो १७ अस्पताल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सात वटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सात वटै प्रदेशमा...

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव फेला

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा सोमबार एकै परिवारका चार जनाको शव फेला परेको छ । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ६ अश्राङ घर भई तारकेश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका...

भैसै–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण पहिलो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज सोमबार दिउँसो भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ...

जग्गा फिर्ता गराइदिन मकवानपुर प्रशासनसमक्ष अपिल

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं १३ का जगतबहादुर सुनारले आफ्नो जग्गा फिर्ता गराई पाउँ भनी सरोकारवाला निकायमा सहयोगको अपिल गरेका छन् । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमको कार्यकक्षमा पुगी उनले सहयोग अपिल गरेका हुन् । हेटौडा १३...

कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीब्र

मकवानपुर । भौगोलिक रुपमा विकट मानिएको मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिएका छन् । आउँदो मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरी सूचकहरुमा काम भैरहेको उनले जानकारी दिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति...

नेकपा महासचिव विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उजीविरुद्ध ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला,...

हेटौंडा साकोसद्वारा सेवा केन्द्र विस्तार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सदस्य सेवा केन्द्र विस्तार गरेको छ । उपमहानगरपालिकाले सोमबार एक कार्यक्रमबीच हेटौंडा–२ हरिकुन्जरोडमा सदस्य सेवा केन्द्र विस्तार गरेको हो । तेस्रो सेवा केन्द्रको रुपमा रहेको उक्त सेवा केन्द्र जिल्ला बचत तथा ऋण...

हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

दाङ । मध्य रातमा हिरासतमा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् । मुद्दा शाखामा कार्यरत चौलागाईंविरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन् । प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बाँके जिल्ला...