समाचार

मुम्बई उड्न लागेको विमान रोकियो, एक जना पक्राउ

काठमाडौं । शंकास्पद व्यक्ति चढेको आशंकामा काठमाडौंबाट मुम्बई उड्न लागेको विमानमा रोकिएको छ । शंकास्पद वस्तु रहेको सूचनाका आधारमा प्रहरीले मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई रोकेको हो । उक्त विमानमा चढेका यात्रुहरुको चेकजाँच काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार,...

डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा

मकवानपुर । मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ लि द्वारा सञ्चालित दूग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दूग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगबाट सफलतापूर्वक परिक्षण उत्पादन गरिएको छ । साथै उद्योगमा...

बागमती प्रदेशमा सकियो ८७ प्रतिशत रोपाईं, कुन जिल्लामा कति ?

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ८७ प्रतिशत रोपाईं सकिएको छ । प्रदेशको १३ जिल्लामा १ लाख २० हजार ५६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ । त्यसमध्ये १ लाख ५ हजार ९१६ हेक्टरमा रोपाईं सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए । बागमती प्रदेशको ‘अन्नको भण्डार’...

मकवानपुरमा २ दर्जनभन्दा बढीमा डेंगु संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगुको संक्रमण फैलँदै गएको छ । जिल्लामा दुई साताको अवधिमा दुई दर्जनभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्षको साउन १ गतेदेखि १५ गतेसम्ममा २८ जना डेंगुका बिरामी भेटिएको हो ।...

सप्तकोशी प्रभावितको उद्धारलाई तीब्रता दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडा नम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको...

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

महोत्तरी । महोत्तरीमा श्रृंखलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले वपक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बर्दिबासमा बस्ने एकैघरका दाजुभाइ राम एकवाल यादव र रामलक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल...

आजबाट अभियान लघुवित्तको आईपीओ बिक्री खुल्ला

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रति शेयर रु एक सय अङ्कित रु ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीको सार्वजनिक आह्वान...

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश...

कक्षा ११ को भर्ना साउन मसान्तसम्म गर्न परीक्षा बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्ना साउन मसान्तसम्म गर्न विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएका छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म विद्यार्थी भर्ना संचालन गर्न निर्देशन दिएको हो ।...

साढे २२ लाख घुससहित पक्राउ परे ‘गोल्ड मेडलिस्ट’ उपसचिव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् । नेपालमा साढे २२ लाख रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ परेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा...