समाचार

एकैदिन दुई जनामाथि सामूहिक बलात्कार, तीन पक्राउ

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको हो । बिहीबार विराटनगर–१४ जतुवामा १८ वर्षीया युवतीमाथि ५ जनाले सामूहिक बलात्कार...

दुर्घटनामा परेर दुई प्रहरीको मृत्यु

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ मा आज शनिबार सवारी दुर्घटनामा परेर दुई जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नम्वरको मोटरसाइकललाई विपरीत...

नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ

सर्लाही । सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागजसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागजसहित एक जनालाई पक्राउ गरेको हो । गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र...

राप्रपा नेपालद्वारा मकवानपुर–१ मा चुनाव लड्न कमल थापाको नाम सिफारिस

मकवानपुर । आगामी मंसिरमा हुने निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर–१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर–१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम सिफारिस गरेको हो । बैठकले मकवानपुर–१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापालाई सर्वसम्मतले निर्णय गरेको...

कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृतयु हुनेको कुल संख्या १२ हजार ७ जना पुगेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । संक्रमणका कारण शुक्रबार पनि तीन जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार, पछिल्लो २४...

भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिँदा चार जना नेपालीको मृत्यु भएको हो । गोवा जाँदै गर्दा युपी ९३...

नेपाली कांग्रेस : मकवानपुर–१ बाट चुनाव लड्न चार जनाको नाम सिफारिस

मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–१ बाट चुनाव लड्न नेपाली कांंग्रेसले ४ जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको कांग्रेस मकवानपुर–१ को क्षेत्रिय समितिको बैठकले सो क्षेत्रबाट कांग्रेस मकवानपुरका चार नेताको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको हो । बैठकको निर्णयअनुसा रनेपाली...

एमाले मकवानपुरद्वारा प्रदेशसभा उम्मेदवारको नाम सिफारिस

मकवानपुर । आसन्न निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शुक्रबार मकवानपुर जिल्लाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक उम्मेदवारको नाम सिफारिस गरिएको पार्टी जिल्ला सचिव नवीन सिग्देलले जानकारी दिए । उनका अनुसार, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको परिपत्रअनुसार...

हेटौंडा–९ स्थित प्रगती माविका विद्यार्थीलाई पुरस्कार वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित प्रगति माविले आफ्ना विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ । शैक्षिक सत्र २०७८ को वार्षिक परीक्षामा विभिन्न कक्षामा प्रथम, द्वित्तीय र तृतीय हुने विद्यार्थी, अतिरिक्त क्रियाकलापमा प्रथम,द्वत्तीय र तृतीय, अनुशासित विद्यार्थी, विद्यालय प्रथम हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो । पुरस्कार वितरण...

हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आज शनिबार बिहान २ः१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० राप्तीपुल नजिकैबाट ७४ किलो ७० ग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका वडा नम्वर १३ बस्ने ३१ वर्षीय...