समाचार

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही अवधिमा २९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको...

निर्वाचन आयोग : प्रत्यक्षतर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार ४ सय ३३ पुरुष र एक सय ५० महिला गरी १ हजार ५ सय ८३ लाई उम्मेदवार उठाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले...

हुम्लामा पहिरोले पुरिएर चार बालबालिकाको मृत्यु

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले पुरिएर चार जना बालबालिकाको मृत्यु भएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिए्र चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, पहिरोमा पुरिएर पाँच जना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार २७ अंकले घटेको नेप्से परिसूचक आज १६.०६ अंकले घटेर १८५५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १७ लाख ६७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा ५५ करोड २७ लाख १२ हजार ८८५...

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

भक्तपुर । भक्तपुरमा ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । सोमबार राति सूर्यबिनायक नगरपालिका–२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले...

कक्षा १२ को परीक्षा २०८० बैशाख दोस्रो हप्ता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० बैशाख दोस्रो हप्ता हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९÷०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । उक्त कार्यतालिका अनुसार, कक्षा १२ को वार्षिक परीक्षा २०८० बैशाख...

दुर्घटनामा गम्भीर घाइते भएका हेटौंडाका नेगीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा सोमबार साँझ कारले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत बीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नम्वरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका हेटौंडा–३ बसामाडी बस्ने ३८ वर्षीय शम्सेर सिंह नेगीको...

हेटौंडामा कारको ठक्करबाट एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा सोमबार साँझ कारले ठक्कर दिँदा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत बीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नम्वरको कारले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा–३ बसामाडी बस्ने वर्ष ३८...

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

नवौं राष्ट्रिय खेलकुद : आज दुई खेल हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत आज महिला क्रिकेटमा दुई खेल हुने भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता मंगलवार पोखरा क्रिकेट मैदानमा आज समूह ’ए’ का दुई खेलहरु हुने भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल...