समाचार
आज नेप्से ९ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो अर्थात आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । गत साताको अन्तिम दुईदिन हरियाली छाएको नेप्से परिसूचक आज फेरी घटेको हो । नेप्से परिसूचक आज ९.६९ अंकले घटेर १८६० को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४...
साहित्यकार सञ्जय मित्र सम्मानित
रौटहट । साहित्यकार सञ्जय मित्र सम्मानित भएका छन् । बज्जिका दिवसको अवसरमा भारत बिहारको मुजफ्फरपुरमा रहेको तथागत सांस्कृतिक फाउण्डेसन तथा अरुणादित्य ट्रस्टले साहित्यकार मित्रलाई सम्मान गरेको हो । रौतहटमा नेपाली तथा मातृभाषा बज्जिकामा साहित्य सिर्जना गरिरहेका साहित्यकार साह महाकवि अवधेश्वर अरुणबाट सम्मानित भएका हुन् । नेपाली र बज्जिका भाषामा...
आसन्न निर्वाचन : प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ । छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२...
नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु
पोखरा । नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा हुँदा एक जना खेलाडीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा...
मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । उनले सामाजिक संञ्जाल ट्वीछ गर्दै जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवम् अभिभावक गुमाएको बताएकी हुन् । उनले भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको...
डेंगु संक्रमणबाट ४७ जनाको मृत्यु
मकवानपुर । देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो । उक्त संक्रमणका कारण शनिबारसम्म ४७ जनाको मृत्यु भएके छ । गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मिति
काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम मिति आज रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पूँजी रू ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । उक्त आईपीओमध्ये आयोजना...
सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिने
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेकाठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवम् माओवादी स्थायी समिति सदस्य ओनसरी...
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा । झापाको शिवसताक्षीमा शनिबार साँझ भँयनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्वरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राई...
ट्राफिक नियम उल्लङ्घन गर्ने १४०७ चालकलाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले एकै दिन १ हजार ४०७ जना चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई शनिवार कारबाहीको दायरामा ल्याइएको हो । यसमा नम्बर प्लेट स्पष्ट नराख्ने ४४६ र दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ चालकसमेत परेका छन् । काठमाडौं उपत्यकामा शनिबार गरिएको विशेष सवारी...









