समाचार
संविधानका हस्ताक्षरकर्ताहरुलाई मतदान गर्न डीनाको आग्रह
मकवानपुर । नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री एवम् मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा सत्तारुढ गठबन्धनको उम्मेदावार महालक्ष्मी उपाध्याय डीनाले संविधानका हस्ताक्षरकर्ताहरुलाई चिनेर मतदान गर्नुपर्ने बताएकी छिन् । उनले मंसिर ४ गतेको चुनावमा उठेका उम्मेदवारलाई राम्रासँग चिन्न आग्रह समेत गरिन् । चुनावमा उठेका मध्ये क–कसले लोकतान्त्रिक संविधानको रक्षा गरे...
जनतालाई मालिक बनाउँछौँः रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने बताएका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । शहीदको बलिदानबाट प्राप्त भएका जनताका...
मनसुन बाहिरिँदै
काठमाडौँ । मनसुन बाहिरिँदै गएकोले यस वर्षको लागि अब भारी वर्षाको संभावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना...
छपाइ भएको मतपत्रको ढुवानी सुरु
काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि छपाइ भएको मतपत्र प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हालसम्म खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर,...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको आज विहान १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत उनको आज बिहान निधन भएको उनको परिवारले जनाएको छ । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी...
लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । प्रहरीले तनहुँ र बाँकेमा गरी दुई छुटछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट शनिबार २ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय विवेक तामाङ रहेका छन् । उनलाई अस्थाई प्रहरी पोष्ट...
जसपाद्वारा केन्द्रीय सदस्य साह निलम्बित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय सदस्य कृष्णशंकर साहलाई निलम्बन गरेको छ । गत असोज २१ गतेका दिन महोत्तरी–३ को क्षेत्रीय कार्यक्रममा अमर्यादित र अभद्र क्रियाकलाप गरेको भन्दै पार्टीले उनलाई निलम्बित गरेको छ । केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्णबहादुर बस्नेतले एक विज्ञप्ति...
मनहरी–२ मा टोल स्तरीय फुटबल प्रतियोगिता हुने
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर २ मा शुभ दिपावली एवम् छठ पर्वको अवसरमा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय त्रिरत्न प्राथामिक विद्यालयको खेल मैदानमा संचालन हुने उक्त कार्यक्रम जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गर्ने भएको हो । उक्त प्रतियोगिता कात्तिक...
विभिन्न १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभा तर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।...
थप ५२ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । सो अवधिमा १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ७४५ जनाको पीसीआर गर्दा ४५ जना र १ हजार १८ जनाको एन्टिजेन...









