डेंगु संक्रमणबाट ४७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन ३०, आईतवार १०:१८
file-photo

मकवानपुर । देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो ।

उक्त संक्रमणका कारण शनिबारसम्म ४७ जनाको मृत्यु भएके छ । गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ ।