समाचार

विभिन्न ७ आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । विभिन्न ७ आयोगलेराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका छन् । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगहरूले राष्ट्रपतिसमक्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन पेश गर्नेहरुमा क्रमशः मधेसी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी...

थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २८७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा कोरोना संक्रमणबाट १७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...

बागमतीसहित तीन प्रदेशमा समानुपातिक तर्फको मतपत्र ढुवानी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बागमतीसहित ३ तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी गरेसँगै तीन प्रदेशमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले...

भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे

रुपन्देही । रुपन्देहीको भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर आज बिहान ३ बजेको समयमा भागेको जिल्ला  प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार, रुपन्देहीका एक, पश्चिम नवलपरासीका ३ र स्याङ्जाका एक गरी ५ जना किशोरहरू भागेका...

भोलि सार्वजनिक विदा

काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको...

सोमबार शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ९ अंकले घटेको नेप्से परिसूचक आज २ अंकले घटेर १८५८ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ५८...

अख्तियारको हेटौंडा कार्यालयद्वारा घुससहित एक जना पक्राउ

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रुकमसहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव रहेका छन् । उनलाई अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार ५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित...

जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरे पाखामा सोमबार जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कुखुरे पाखाबाट कटुन्जे तर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जेसिबी चालक रामेछापको दोरम्बा गाउँपालिका–२...

माओवादी केन्द्रले बागी उम्मेदवारलाई कारबाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने घोषणा गरेको छ । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिई उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण...

पेस्तोलसहित दुई जना प्रहरीको फन्दामा

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा लुट्न गएका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अमरबहादुर मगर र संखुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवास रहेका छन् । भदौ २५ मा बिहान ३ बजेतिर उनीहरुले गठ्ठाघरको एउटा...