समाचार
निर्वाचनका लागि तरुण दलले खटायो केन्द्रीय प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ । तरुण दलले कांग्रेसलगायत गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि सबै सङ्घीय निर्वाचन क्षेत्रमा तरुणहरूलाई परिचालन गर्न तथा क्रियाशील...
बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बकैयाको खेलकुद विकास समितिले नेपालीहरुको महान पर्व तिहारको अवसरमा पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेलाडी, १ जना टिमकोच र १ जना म्यानेजर...
कांग्रेस मकवानपुरद्वारा निर्वाचन परिचालन समिति गठन
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुरले निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ७०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्य र भातृ...
दुर्घटनामा परेर दुई जनाको मृत्यु, दुई जना घाइते
झापा । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।...
आजको मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा...
कात्तिक ४ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय गर्न कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका कांग्रेसका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उमेदवारविरुद्ध बिद्रोही उम्मेदवारी दिएका बागी...
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ । हिन्दुहरुको महान पर्व दीपावली र छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय ६५ वर्षीया मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ मृत्यु भएको हो । माटो खन्ने...
आज देशभर सार्वजनिक विदा
काठमाडौं । नेपाल सरकारले आज मंगलबार देशभर सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको हो । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको...
मकवानपुरमा थप ४२ जनामा डेंगु संक्रमण
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मनहरी गाउँपालिकाका ५ जना, अन्य जिल्लाका एक जना, कैलाश र भीमफेदी गाउँपालिकाका...
दूग्ध क्षेत्रमा अवसर र चुनौती दुवैः देवकोटा
मकवानपुर । केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले मकवानपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडमा नवनिर्वाचित सञ्चालक समितिलाई व्यवस्थित तवरले संस्था सञ्चालन गर्न आग्रह गरेका छन् । गत असोज १४ गते भएको संघको २९ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट निर्विरोध निर्वाचित भएका सञ्चालक समिति र लेखा सुपरिवेक्षण...









