समाचार
मकवानपुरको बागमती गाउँपालिकामा नमुना मतदान
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा आइतबार नमुना मतदान गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी झुरझुरेमा नमुना मतदानको आयोजना गरेको हो । निर्वाचनमा मतदातालाई स्पष्टता दिन तथा मतदान कति ठाउँमा दिने, कसरी मतदान गर्ने...
मकवानपुरमा ट्रक दुर्घटना हुँदा एक जना घाइते
मकवानपुर । मकवानपुरको बकैयामा आइतबार बिहान सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतल्लेस्थित धरान चतरा खडकखण्डमा हेटौंडाबाट गरथरेतर्फ जाँदै गरेको ना ३ ख ६५५ नम्वरको चिउरा–भुसा बोकेको ट्रकको ब्रेक फेल भएर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको...
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । भक्तपुरको लोकन्थलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–३ का २७ वर्षीय पुण्यप्रसाद बोहोरा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, शनिबार राति १० बजे लोकन्थलीमा प्रदेश–३–०२–०१२ प ६३३५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा...
उम्मेदवार पदम तितुङले गरे इन्द्र बानियाँलाई समर्थन
मकवानपुर । मकवानपुर क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निस्कृय गरेका छन् । वीपि कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका हुन् । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा...
कांग्रेसको प्रवास मिडिया समन्वय तथा प्रचार उपसमितिमा ६१ सदस्य थप
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१...
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३६९०७ पुग्यो
मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या झण्डै ३७ हजार पुगेको छ । प्रदेशमा गत साउनदेखि शनिबारसम्ममा ३६ हजार ९०७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन्...
कमल थापा जस्तो पर्यटक हामी होइनौं : पुलामी
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवम् मकवानपुर क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले कमल थापा जस्तो पर्यटक आफु नरहेको बताएका छन् । शनिबार जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ८ शिखरपुरमा लोकतान्त्रिक बामगठबन्धनको चुनाव प्रचार–प्रसार कार्यालय उद्धघाटन कार्यक्रममा...
हेटौंडामा शैक्षिक समस्या समाधानबारे अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वर्तमान शैक्षिक समस्या समाधानमा संघ एवम् प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । लोकतान्त्रिक...
मंसिर १ गते रातिदेखि ४ गतेसम्म सीमा नाका बन्द हुने
बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै...
आज यस्तो रहनेछ मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, आइतबार देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका...










