समाचार
जसले सहकारीबाट महिला सशक्तिकरणको अभियान चलाइन्
मकवानपुर । महालक्ष्मी उपाध्याय ‘डीना’ मकवानपुरको लागि मात्रै नभई नेपालकै राजनीतिमा स्थापित नाम हो । विद्यार्थी र महिलाको क्षेत्रमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेलेकी उनले नेपालको संविधान निर्माणमा पनि उतिकै योगदान दिएकी छन् । लामो समयपछि २०७२ मा जारी भएको नेपालको संविधानमा महिला, आदिवासी, जनजाती तथा दलितको हक अधिकार सुनिश्चित...
बानियाँको साथ र हौसलाले डाक्टर बने प्रविण
हेटौंडा । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत सबै क्षेत्रमा पछाडी परेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ स्थित लोजाका २७ वर्षीय प्रविण स्याङ्तान अहिले एमबिबिएसको पाँच वर्षे कोर्स सक्याएर चितवन मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका छन् । दन्तरोग विशेषज्ञ बन्नको लागि आवश्यक पढाई पूरा गरेका स्याङ्तानले अब नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको लाइसेन्स प्राप्त...
मकवानपुरमा २९ जना डेंगु संक्रमित थपिए, कुल संख्या ५३०९ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३०९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३०९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईतबारसम्मको हो । जसमा...
थप २८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा १८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण...
जलवायु न्यायका लागि हेटौंडामा साइकल यात्रा
मकवानपुर । दिगो विकास इन्स्टिच्युटको आयोजनामा आईतबार हेटौंडामा जलवायु न्यायका लागि साईकल यात्रा २०७९ सम्पन्न भएको छ । आईतबार बिहान सम्पन्न साईकल यात्रा कार्यक्रम हेटौंडा उपमहानगरपालिकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा प्रमुख अतिथि लामाले जलवायु परिवर्तन आजको मुख्य समस्याको रुपमा रहेको र त्यसको न्यूनिकरणका...
गठबन्धनको सरकार बनेपछि ५ वर्षमा १० हजार गरिबका घर बनाउँछौँ : बानियाँ
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले गरिब निमुखा जनतालाई सुरक्षित आवासको व्यवस्था गर्न ५ वर्षमा १० हजार घर बनाउने प्रतिवद्धता जनाएका छन् । भीमफेदी–९ बाघमारामा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत...
बाल यौन दुरूपयोग गरेको आरोपमा युवक पक्राउ
ओखलढुंगा । ओखलढुंगामा १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका–८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्रबहादुर श्रेष्ठ रहेका छन् । बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई शनिबार...
गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु, ६ जना घाइते
जनकपुरधाम । धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्वरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा ११ दिने नवजात शिशुको मृत्यु भएको धनुषा...
आईतबार नेप्से ४२ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो कारोबारमा सुधार आएको छ । आज नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको छ । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो । आज १ अर्ब ५४ करोड ८० लाख रूपैयाँमाथिको ३९ लाख १३ हजार...
निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष प्रहरीको फन्दामा
बारा । बाराको निर्वाचन क्षेत्र नम्वर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेको आरोपमा प्रहरीले जीतपुर सिमरा उपमहानगर वडा नम्वर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, गुप्ताले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी...










