समाचार
‘गठबन्धनको कारण मुलुक आर्थिक संकटमा’
मकवानपुर । नेकपा एमालेबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकलाल श्रेष्ठले गठबन्धन सरकारका कारण मुलुकमा आर्थिक संकट निम्तिएको बताएका छन् । हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धनले मुलुकलाई तहसनहस बनाएको बताए । नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकार शुनिश्चित हुनुपर्ने उनले बताए । गठबन्धनकै...
‘ओलीले चेपाङको छोरो मन्त्री हुन पाउने व्यवस्था मास्दैछन्’
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ ९ख० का उम्मेदवार ईन्द्रबहादुर बानियाँले लामो त्याग र बलिदानमार्फत प्राप्त वर्तमान व्यवस्थालाई नै मास्नको लागि नेकपा एमाले उद्दत भएको बताएका छन् । मकवानपुरको राक्सिराङ ६ स्थित सिलिङ्गेमा शनिबार भएको गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन...
थप १६ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ५६२ पुग्यो
काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड–१९) सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको जनाएको छ । मन्त्रालयका अनुसार, १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा...
नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
रसिया । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाए अनुसार क्याफेमा...
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५२८० पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार २८० जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार २८० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा...
जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । जनता समाजवादी पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्र आज दिउँसो नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा एक कार्यक्रमबीच सार्वजनिक...
एक पुरुष मृत अवस्थामा फेला
वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रमा एक जनाको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका– १६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ अन्दाजी ४० वर्षीय एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ । मृतक पुरुषको...
दिपेन्द्रचन्दले गरे ईन्द्र बानियाँको प्रशंसा
मकवानपुर । हाम्रो नेपाली पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवार दिपेन्द्रचन्द ठकुरीले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रशंसा गरेका छन् । शनिबार फेसबुक लाइभमा बोल्दै उनले बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति भएकाले सदा सम्मान रहेको बताएका हुन् । हिमालयन टेलिभिजनले हेटौंडामा आयोजना गरेको महासंग्राम कार्यक्रममा...
सशस्त्र प्रहरीद्वारा १३ लाखको सामान बरामद
वीरगञ्ज । सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको जनाइएको छ । सशस्त्र...
जसले व्यक्तिगत लगानीमा गाउँगाउँमा एम्बुलेन्स पुर्याए
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरवासीको स्वास्थ्यप्रति चासो देखाएका मात्रै छैनन्, आवश्यक पूर्वाधारको व्यवस्थापनमा उल्लेख्य काम पनि गरेका छन् । उनले बिरामी पर्दा उपचार गर्न अस्पतालसम्म लैजान बिगतमा एम्बुलेन्स उलपब्ध गराए, जसका कारण अहिले मकवानपुरको बागमती, ईन्द्रसरोबर, मकवानपुरगढी र हेटौंडावासीलाई निकै सहज भएको छ ।...









