समाचार

शेयर बजारमा ३९ अंकको गिरावट

काठमाडौं । उतारचढावकाबीच आज शेयर बजारमा गिरावट आएको छ । केहीदिनयता सुधार देखिएको शेयरबजार फेरी गिरावट आउन थालेको हो । बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । यसअघि मंगलबार नेप्से परिसूचक २.५७ अंकले घट्दा १९५६.३६ मा कायम भएको थियो । नेप्सेमा सूचीकृत २२३...

गठबन्धनलाई भोट नहाले ५ वर्ष दुःख पाईन्छ : मोक्तान

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नम्वर २ ‘क’ की प्रदेश सभा सदस्य पदकी उम्मेदवार कुमारी मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनलाई भोट नदिए जनताले ५ वर्ष दुःख पाउँने बताएकी छन् । उनले बधबार मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–१, नयाँ गाउँमा आयोजित चुनावी कोणसभामा बोल्दै गठबन्धनलाई अमुल्य भोट दिएर विकास र समृद्धीका पक्षमा साथ...

राप्रपा अध्यक्ष लिङ्देन बिहीबार मकवानपुर आउने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार मकवानपुर आउने भएका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको चुनावी प्रचार–प्रचार कार्यक्रम अन्तरग भोलि मकवानपुरमा हुने भेलालाई सम्बोधन गर्न उनी आउने भएका हुन् । सभालाई राप्रपाका केन्द्रीय सदस्य एवम् मकवानपुर...

क्रेज बढाउँदै डीना

मकवानपुर । मकवानपुरबाट प्रतिनिधित्व गरेर राष्ट्रिय राजनीतिमा उच्च स्थानसम्म पुग्ने एक मात्र महिला हुन् महालक्ष्मी उपाध्याय ‘डीना’ । उनी नेपाली कांग्रेसको सहमहामन्त्री हुन् । कांग्रेसको पदाधिकारी मध्ये उनी त्यो स्थानसम्म पुग्ने पहिलो व्यक्ति पनि हुन् । लामो राजनीतिक इमान्दारिता पश्चातः राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा उडन भर्न सफल महिला हुन्...

हेटौंडा–३ मा बानियाँको घरदैलो

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । बुधबार बिहान बानियाँ, क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार रहेका विरोध खतिवडा सँगसँगै हेटौंडा– ३ नम्बर वडाका मतदाताको घरघरमा मत माग्न पुगेका छन् ।...

मकवानपुर २ (ख) : घलान, बल र लामाले गरे उम्मेदवारी निष्क्रिय, बानियाँलाई सघाउने

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) का समानुपातिकतर्फका उम्मेदवारहरु कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्कृय पार्दै कांग्रेसका र्इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् उनीहरुले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक...

डोटी भूकम्पमा परेका दुई जना बेपत्ता

डोटी । डोटीको खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परेर दुई जना बेपत्ता भएका छन् । पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको छ । बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको...

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गएराति गएको डोटीमा भूकम्पमा परेर मृत्यु भएकाप्रति दुःख व्यक्त गरेका छन् । गएराति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रविन्दु भई ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा मृत्यु भएका ६ जनाप्रति प्रधानमन्त्रीले...

राक्सिराङको एक घरमा आगोलागी

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक घरमा आगोलागी हुँदा अन्दाजी ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार अपराह्न ४ बजेको समयमा राक्सिराङ–८ निगुराङ बस्ने बिशाल चेपाङको खरले छाएको काठ, ढुंगा र माटोले बनेको एक तल्ले घरमा आगोलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।...

हेटौंडामा तातो तेलले पोलेर दुई जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान तातो तेलले पोलेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बनस्पति बस्ने ३४ वर्षीय निरबहादुर भोलन र २७ वर्षीय सागर जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीय कालेश्वर मन्दिरमा लागेको मेलामा विहान साढे १...