समाचार

विरोध खतिवडामाथि अभद्र व्यवहार, हेटौंडाका खड्का प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरोध खतिवडामाथि मंगलबार अभद्र व्यवहार भएको छ । लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका खतिवडामाथि जिल्लाको  मनहरी गाउँपालिका वडा नम्वर ४ मसिनेमा चुनावी सभामा जाने क्रममा अभद्र व्यवहार भएको हो । पूर्व स्वास्थ्यमन्त्री एवम् एकीकृत समाजवादीका नेता समेत...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५३५३ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ३५३ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ३५३ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा...

५ लाख बढी नागरिक मताधिकारबाट बञ्चित

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित हुने भएका छन् । राजनीतिक दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख बढी नागरिक नागरिकताविहीन भएका हुन् । तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट बञ्चित भएका हुन्...

हेटौंडा उपमहानगरलाई अनुचित दबाब दिँदै जग्गा व्यवसायी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई जग्गा व्यवसायीहरुले अनुचित दबाब दिएका छन् । व्यवसायीहरुको एक समूहले आज उपमहानगरपालिका परिसरमा पुगेर तत्काल जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गरेर नापी र मालपोत कार्यालयमा पत्राचार गरिदिनु भन्दै दबाब दिएका हुन् । उनीहरुले जग्गा वर्गीकरणको निर्णय तत्काल नगरे भोलिबाट उपमहानगरमा तालाबन्दी गरी सम्पूर्ण सेवा ठप्प पार्ने भन्दै...

नेप्से परिसूचक २.५७ अंकले घट्यो

काठमाडौं । आज साताको तेस्रो अर्थात मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार बढेको नेप्से आज २.५७ अंकले घट्दा १९५६.३६ मा कायम भएको छ । यसअघि सोमबार नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको थियो । आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–२ मा गएराति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोध रहेका छन्...

मत बदर नगरौँ, गठबन्धनको जीत सुनिश्चित छः बानियाँ

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका ईन्द्रबहादुर बानियाँले सबैले मतदान प्रक्रियामा सहभागी हुनुपूर्व मतदाता शिक्षा लिनु आवश्यक रहेको बताएका छन् । मनहरी– ७ रमौली प्रतापपुरमा मंगलबार गठबन्धनले आयोजना गरेको घरदैलो कार्यक्रममा बानियाँले मत बदर नहोस् भन्नका लागि सबै मतदातालाई...

हेटौंडा आएर महतले भने, ‘कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

मकवानपुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा.महतले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कूल १६५ सिटमध्ये सत्तारुढ गढबन्धनको नेतृत्व गर्दै कांग्रेस एक्लैले ९१ सिटका लागि उम्मेदवारी दिएको बताउँदै आगामी सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताएका हुन्...

इन्द्रसरोवरका थिङ भीमफेदीमा मृत फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ कोगटेस्थित दोभान खोलामा सोमबार साँझ एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ काप्राङ बस्ने अन्दाजी ५७ वर्षीय संचार थिङ उक्त स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

पिर्का प्रहार गरी बुबाको हत्या

रोल्पा । रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तिलाई काठको पिर्का प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा त्रिबेणी गाउँपालिका–४ पोखरी बस्ने २३ वर्षीय संदिप घर्ति रहेका छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, घरको भान्सा...