समाचार

भरुवा बन्दुकसहित पक्राउ

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ आरथुम्का बस्ने ३६ वर्षीय सनबहादुर घर्तीलाई एक नाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै घरबाट शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको घरमा लुकाइछिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बाँया हातमा चोट लागि घाइते...

मकवानपुरमा ट्रक दुर्घटना, दुई जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतल्लेमा आईतबार साँझ ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ०८१४ नम्वरको (चिप्स ढुङगा लोड) ट्रक अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी १२ मिटर तल खस्न गई दुर्घटना हुँदा दुई...

मकवानपुरको भीमफेदीमा एक युवक मृत फेला

मकवानपुर । मकवानपुरको भीमफेदीमा आइतबार एक जना युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७ भण्डरखोप कोगटे बस्ने २१ वर्षीय कृष्ण भन्ने प्रविन रेग्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका...

उम्मेदवारलाई निर्वाधरूपमा प्रचार-प्रसार गर्न दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोग दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचार–प्रसार गर्न/गराउन दिन निर्देशन दिएको छ । आइतबार चितवनमा स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेको गाडीमा तोडफोड गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचार–प्रसार गर्न/गराउन दिन निर्देशन...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं...

जनताको समस्या समाधान गर्छौँः छिन्तु

हेटौंडा । मकवानपुर क्षेत्र नम्वर–१ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले आफु सदैव जनताको समस्या समाधान गर्न लागि परेको बताउँदै आगामी दिनमा पनि सोही कार्यमा लागिपर्ने बताएका छन् । बकैया गाउँपालिका वडा नम्वर–६ स्थित गडुवन र गबरस्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा...

मेरो उम्मेदवारी भत्ता खान होइन, सेवा गर्न होः दिपक सिंह

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मकवानपुर क्षेत्र नम्वर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपकबहादुर सिंहले सांसद् भएपछि जनताको सेवा गर्ने बताएका छन् । हेटौंडा ४ र ८ नम्वर वडाको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले आफु भत्ता खान र मन्त्रि बन्ने उद्देश्यले नभई जनताको सेवाको निम्ति चुनावी मैदानमा...

चोरीका गरगहना र नगदसहित एक जना पक्राउ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट शनिबार बेलुकी चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनार रहेका छन् । प्रहरीका अनुसार, शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका...

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कुल नमुनामध्ये ७७४ जनाको पीसीआर र १ हजार २२१ जनाको एन्टीजेन...

निर्वाचन प्रचार–प्रसार अब ५ दिन मात्रै बाँकी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार गर्न अब पाँच दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा...