समाचार
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५४०८ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ४०८ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ४०८ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा...
गठबन्धनको सरकार बनेपछि हाँडीखोलाको मुहार फेरिन्छ: बानियाँ
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ प्रदेशसभा ९ख० मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले गठबन्धनको सरकार बनेपछि मनहरी गाउँपालिकाको हाँडीखोला क्षेत्रको विकासले तीव्रता दिइने विश्वास दिलाएका छन् । मनहरी–५ बसन्तपुरमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै बानियाँले पूर्व पश्चिम राजमार्गसँग हाँडीखोलालाई जोड्न...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको थापाथली नजिक आज बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आज बिहान साढे ५ बजे कुसुवालाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०१९ प ३१९५...
केपी ओलीले मात्रै देशलाई संकटमुक्त गराउन सक्छन्ः कमल थापा
मकवानपुर । सूर्य चिन्ह लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्वर– १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्तो दृढ अडान र राष्ट्रवादी सोच भएको नेताले मात्रै देशलाई संकटबाट मुक्त तुल्याउने बताएका छन् । राप्रपा नेपालका अध्यक्षसमेत रहेका उनले आगामी मंसिर ४ मा...
धार्मिक क्षेत्रको विकासमा बानियाँको योगदान
हेटौंडा । धर्म अनुशासन हो, धार्मिक सहिष्णुताले नै सामाजिक सद्भाव कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यहि मान्यतालाई अनुशरण गर्दै मकवानपुरे नेता ईन्द्रबहादुर बानियाँले धार्मिक क्षेत्रको विकासमा ध्यान पुर्याएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँ ‘सर्वधर्म समभाव’को मान्यता राख्दै सबै धर्म र संस्कृतिप्रति सम्मान रहेको बताउँछन्...
भौतिक संरचनाको व्यवस्थापन मिलाउन स्थानीय तहलाई पत्राचार
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचनाको व्यवस्थापन मिलाउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो ।...
आईतबार सामान्य अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको शेयर कारोबारको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर खरिदबिक्री हुँदा जम्मा ७७ करोड ४९ लाख रुपैयाँमाथिको...
लागूऔषधसहित एक जना पक्राउ
झापा । झापाबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको कचनकवल १ घर भई हाल बुद्ध शान्ति–३ बस्ने वर्ष ३१ को...
ड्राइभिङ स्कुल संघ मकवानपुरको अध्यक्षमा सरस्वती रानाभाट
मकवानपुर । ड्राइभिङ स्कुल संघ मकवानपुरको अध्यक्षमा सरस्वतीदेवि रानाभाट चयन भएकी छन् । शनिबार हेटौंडामा एक कार्यक्रमबीच संघ शाखा स्थापना गर्दै रानाभटको अध्यक्षतामा १० सदस्सीय कार्यसमिति निर्माण गरिएको हो । संघको जिल्ला उपाध्यक्षमा उत्तमकुमार लामिछाने, सचिवमा रमेशकुमार कोईराला, सहसचिवमा रामकुमार पौडेल र कोषाध्यक्षमा राधेश्याम केसि चयन भएका छन् ।...
दुर्घटनामा परेर एक जनाको मृत्यु, ६ घाइते
धादिङ । धादिङमा शनिबार बोलेरो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ ज ५५८० नम्वरको पराल बोकेर आएको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु र ६ जना घाइते भएका...










