समाचार

शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । चार दिन बन्द रहेको शेयर बजार आज खुलेसँगै झिनो अंकले गिरावट आएको छ । नेप्से परिसूचक ७.१३ अंकले घटेर परिसूचक १९२९ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख...

माओवादीका वर्षमानको दोब्बर मतको अग्रता

रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मतगणना हुँदा ६ हजार ७६८ मतसहित अग्रता लिएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन्...

१७०३० गणना गर्दा इन्द्र बानियाँ १०९८ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । बानियाँले ८ हजार १०२ मत ल्याउँदा नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ४ मत पाएका छन् । बानियाँले थापालाई एक हार ९८ मतले पछि पारेका छन् । त्यस्तै...

१८ हजार २९५ गणना गर्दाः मतान्तर घटाउँदै विरोध खतिवडा

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले नेकपा एमालेका महेश बर्तौलालाई पछ्याइरहेका छन् । बर्तौलाले २२४ को मतान्तर बनाउँदा खतिवडा त्यसलाई कम गर्न प्रयास गरिरहेका छन् । यसअघि खतिवडा बर्तौलासंग ३४१ मतले पछि परेका थिए । कुल १८ हजार २९५ मत गणना हुँदा खतिवडाले...

काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्वर– ९ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मतसहित प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार...

१६८४९ मत गणना गर्दा डिनाले अग्रता बढाइन्

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । उनले सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापालाई २ हजार ४७२ मतले पछि पारेकी छिन् । सो क्षेत्रमा कुल १६ हजर ८४९ मत गणना भएको छ । डिनाले ७...

तनहुँ १ मा रामचन्द्र पौडेल पछि परे

तनहुँ । तनहुँ क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । ९ हजार ७५६ मत गणना हुँदा कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । रानाले ३ हजार ३४२...

१५८०० गणना गर्दा पुलामी २१६६ मतले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को (क) मा १५ हजार ८०० मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले सबैभन्दा बढी मत पाएका छन् । पुलामीले ६ हजार ९८७ मत ल्याउँदा नेकपा एमालेका कमलबहादुर विष्टले ४ हजार ८२१ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र...

चितवन–२ मा अघि लागे रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४ हजार ७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । यस्तै, कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३...

मकवानपुर क्षेत्र नम्वर २: समानुपातिकतर्फ एमाले अगाडि

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ कोसमानुपातितर्फको १२ हजार ३४४ मतगणना गर्दाको परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ४ हजार ३७६, नेपाली कांग्रेसको २ हजार ६९०, नेकपा माओवादी केन्द्रको २ हजार ५७३ मत आएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले १ हजार १२६ मतका साथ चौथो...