समाचार

समानुपातिकमा एमालेको अग्रता कायमै, कटायो ९ लाख मत

काठमाडौं । समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार, एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय...

हृदयेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गर्दै विनोद चौधरी विजयी

नवलपरासी । पश्चिम नवलपरासी १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३...

एमालेका लालबाबुलाई हराउँदै कांग्रेसका शेखर कोइराला विजयी

काठमाडौं । मोरङ क्षेत्र नम्वर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला आफ्नो प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पछि पार्दै विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्दा उनका...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५६९६ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ६९६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ६९६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा...

कृष्ण सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार, लिङ्देन ४० हजार ६४८ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा...

समानुपातिकमा एमालेको ६ लाख २७ हजार कट्यो

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन तर्फ ६ लाख मत कटाएको छ । निर्वाचन आयोगले बिहीबार अपरान्ह सार्वजनिक गरेको मत परिणाम अनुसार, एमालेले ६ लाख २७ हजार मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६...

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ कैलाली–१ बाट निर्वाचित

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्दा राम जनम चौधरीले १८ हजार ८ मत प्राप्त गरे...

चितवन १ (ख) बाट समाजवादीका खनाल विजयी

चितवन । चितवन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल विजयी भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका खनाल नेकपा एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् । खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८...

धादिङ २ बाट कांग्रेसका अधिकारी निर्वाचित

काठमाडौं । धादिङ क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गर्दै जित हासिल गरेका हुन् । उनले ३४ हजार ७८३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका लोहनीले २३ हजार ९५० मत प्राप्त गरे । यस्तै...

बिहीबार झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । दुईदिनयता सामान्य अंकले घट्न पुगेको नेप्से परिसूचक आज ११.५६ अंकले बढेर १९३३ को विन्दुमा कायम भएको हो । नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड...