समाचार

समानुपातिक : माओवादीले बुझायो निर्वाचन आयोगमा १४ सांसदको सूची

काठमाडौं । माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । माओवादीको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ । समानुपातिक समावेशी आधारमा छानेका सांसदहरुको सूची आयोगका बुझाएको जनाइएको छ । जसमध्ये आदिवासी महिलातर्फ दुर्गा राई,...

लागूऔषधसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले शनिबार बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रोमेथाजिन २ सय एम्पुल, डाइजेपाम २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–६ बस्ने २१ वर्षीय अनिलकुमार भगत रहेको प्रहरीले...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ४९४ उजुरी दर्ता

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालु आर्थिक वर्षको ४ महिनामा ४९४ भ्रष्टाचार तथा अनिमियतासम्बन्धी उजुरी दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकृत विष्णुप्रसाद सापकोटाका आनुसार, सो अवधिमा बाराको १३२, पर्साको १२०, रौतहटको ८८, मकवानपुरको ८९, चितवनको ४३, धादिङको १४, दोलखाको ३,...

एमालेले छान्यो सामानुपातिक तर्फ २२ महिला र १२ पुरुष सांसद

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको सांसद छानेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाका समानुपातिक तर्फको सांसद छानेको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बाका अनुसार, बैठकले २२ महिला र १२ पुरुष सांसद छानेको हो । जसमा आदिवासी जनजातितर्फ पुरुष ३ जना परेका छन् जसमा...

राप्रपाले २४ समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझायो

काठमाडौं । राप्रपाले समनुपातिक तर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार, अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् । केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो ।...

रास्वपाका नेताहरु समानुपातिकको सूची बोकेर निर्वाचन आयोग पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीकोको शनिबार बसेको बैठकले १३ जनाको नामावली टुंगो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू निर्वाचन आयोग पुगेको एक नेताले बताए । ती नेताका अनुसार, समानुपातिकतर्फ डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना...

अमेरिकामा फ्लुबाट ७३०० जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा फ्लुबाट ७ हजार ३ सय जनाको मृत्यु छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कअनुसार, फ्लुबाट उक्त संख्यामा मृत्यु भएको हो । डिसेम्बर ३ सम्ममा हप्तामा २५ हजारभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएका थिए । मौसमी इन्फ्लुएन्जा गतिविधि...

कांग्रेसद्वारा ३२ जना समानुपातिक सांसद चयन, पुरुष ३ जना मात्रै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको महामन्त्री गगन थापाले जानकारी दिए । संघीय संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले...

स्कुटीको ठक्करबाट श्रेष्ठको मृत्यु

भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंको मूलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा...

सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला परेका छन् । महत शनिबार बिहान काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक महत झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै उद्दार गरी उपचारको लागि ह्याम्स अस्पताल लगिएकोमा चिकित्सकले...