समाचार
सन्तनेता भट्टराईको जन्मजयन्तीमा दिप प्रज्वलन
मकवानपुर । नेपाली कांग्रेसका संस्थापक नेता एवम् पुर्ब प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९९ औं जन्मजयन्त्रीको अवसरमा शुक्रबार हेटौंडामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाले सन्त नेता भट्टराईको जन्मजयन्त्रीको अवसर पारेर हेटौंडा २ स्थित कांग्रेस चोकमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो । केन्द्रका...
भार्तामा विशेषज्ञ स्वास्थ्य शिविर, ४३० जना लाभान्वित
मकवानपुर । कैलाश गाउँपालिकाले बिहीबार कैलाश–८ भार्तामा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरबाट ४३० जना लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । शिविरमा ५ जना विशेषज्ञ डाक्टरहरुले स्थानीयको स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी र परामर्श उपलब्ध गराएका थिए । शिविरका लागि वाल रोग विशेषज्ञ, स्त्री...
एयरपोर्टबाट १९ किलो सुनसहित एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेशी नागरिक रहेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत...
नाइजेरियामा १०३ जना बोकोहराम अतिवादी मारिए
काठमाडौं । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाका मारिएका छन् । यहाँका सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन जना अतिवादी मारिएको बताएका छन् । ती अधिकारीका अनुसार गएका तीन हप्ता यता यहाँ भएका कारबाहीका क्रममा ती अतिवादी मारिएका...
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङ रहेका छन् । उक्त कार्यमा संलग्न मध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन...
बागमती प्रदेश प्रमुख शर्माद्वारा राजेन्द्र पाण्डेको राजीनामा स्वीकृत
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको राजीनामा स्वीकृत गरेका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार प्रदेश प्रमुख शर्मा समक्ष पेश गरेको राजीनामा नेपालको सविधान बमोजिम स्वीकृत भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रदेश प्रमुख...
राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा
मकवानपुर । बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन् । पाण्डेले २०७८ कार्तिक ११ गतेदेखि प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका...
बाल्टिनको पानीमा डुबेर बालकको मृत्यु
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैयामा बाल्टिनको पानीमा डुबेर बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । स्थानीय कर्ण बहादुर चन्दको छोरा १ वर्षीय बिजयन्त चन्दको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीक अनुसार, आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टीमा डुबेर बिजयन्त गम्भीर घाइते भएका...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गर्ने सर्वदलीय बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेशसभाको शुक्रबार दिउँसो बसेको सर्वदलीय बैठकले प्रदेशको हिउँदे अधिवेशन यही पुस १७ गते बस्ने गरी आह्वान गर्ने निर्णय गरेको छ । प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षमा बसेको बैठकले पुस १७ गते दिनको २ बजे बस्ने गरी हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयका...
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले पुस १३ गते शपथ लिने
मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले यही पुस १३ गते शपथ ग्रहण गर्ने भएका छन् । ७२ वर्षीय ढुंगानाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । शुक्रबार बसेको प्रदेशको सर्वदलीय बैठकले सो निर्णय गरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव...









