समाचार

पुनः संचालनमा आयो हेटौंडा सिमेन्ट उद्योग

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग करिब एक महिनापश्चान पुनः संचालनमा आएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर बन्द रहेको उक्त उद्योग बिहीबारबाट पुनः संचालनमा आएको हो । विद्युतीय उपकरणको पाठपूर्जाहरु बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो...

बागमती प्रदेश : प्रहरीको ‘गो होम’ अभियानअन्तरगत २३३ जना बेपत्ता व्यक्ति फेला

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले संचालन गरेको ‘गो होम’ अभियानअन्तरगत २२३ जना बेपत्ता भएका व्यक्तिहरु फेला पारी सम्बन्धित आफन्तलाई जिम्मा लगाएको जनाएको छ । प्रदेश प्रहरीले गत असोज ५ गतेबाट प्रदेश प्रहरी कार्यालय मातहतका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लाहरुमा संचालन गरिएको उक्त अभियान अन्तर्गत मंसिरसम्ममा २३३ जना बेपत्ता...

हेटौंडालाई थप सुन्दर र आकर्षक शहर बनाउन वृक्षरोपण

मकवानपुर । हरित शहरको रुपमा परिचित हेटौंडालाई थप सुन्दर र आकर्षक शहर बनाउन बिहीबार वृक्षरोपण कार्यालयको आयोजना गरिएको छ । उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा एक कार्यक्रमबीच हेटौंडा–११ स्थित बुद्धपार्कमा वृक्षरोपण गरिएको हो । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने पार्कको सुन्दरता यात्रुले अवलोकन गर्दा नगरको सकारात्मक परिचय स्थापित हुने उद्देश्यसहित...

ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तु । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोही पालिका वडा नम्वर १२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । कृष्णनगर नगरपालिका वडा न १२...

हेटौंडाको एक घरमा आगोलागी, ७ लाखको धनमाल नष्ट

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा बिहीबार राति करेन्ट सट भई एक घरमा आगोलागी भएको छ । बिहीबार राति साढे ११ बजेको समयमा स्थानीय ६० वर्षीय सुन कुमार तामाङको घरमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौं । पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदैछ । उच्च स्रोतका अनुसार, प्रतिनिधिसभाको...

सरकार गठनको केन्द्रमा माओवादी

काठमाडौं । नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो । निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग...

दशकमै दोब्बर भयो वैदेशिक ऋण

काठमाडौं । दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा...

आजको मौसमः तराईमा हुस्सु, हिमाली भू–भागमा​ हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ भने...

चार्ल्स शोभराज आज जेलमुक्त हुँदै

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट आज छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त हुने भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । हिजो छुट्न उनले नमानेपछि आज अध्यागमन लैजाइने भएको...