समाचार
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८५३ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८५३ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि शुक्रबारसम्मको हो । जसमा ३ हजार २०२ जना पुरुष र २ हजार ६५१ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै...
फ्रान्समा गोली लागेर ३ जनाको मृत्यु
फ्रान्स । मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा...
५ हजार ६४४ उद्योगलाई विदेशी लगानीको स्वीकृति
काठमाडौं । नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मङ्सिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो ।...
पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
काठमाडौं । पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ । स्वदेशी शिक्षाको प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय...
माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार
काठमाडौं । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन...
‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को उपाधि करण राईलाई
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को उपाधि करण राईले हात पारेका छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनका विजेता बनेका हुन् । टिम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन् । करणले नगद २५ लाखसहित पल्सर एन...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु कुहिरो लागेको छ । महाशाखाका अनुसार शनिबार दिउँसोː प्रदेश...
बैदेशिक रोजगारबाट फर्किएकाहरुको लागि पुनः एकीकरण कार्यक्रम
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन परियोजना (सामी) को संयोजनमा शुक्रबार हेटौंडामा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रमको लागि सरोेकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई आवश्यक योजना तथा कार्यक्रमको विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सामी कार्यक्रमकी संयोजक...
जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ
झापा । झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी (भाईको श्रीमती) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, भाई बुहारी ४८ वर्षीय रनमाया बास्तोलाले घाँस काट्न गएको समयमा हसियाँ...
कोकिन र चरेश कारोबारमा संलग्न ६ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔंषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को...










