समाचार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा । झापामा गएराति हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्वर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति करिब २ बजे हात्ती आक्रमणगर्दा स्थानीय कृष्णमाया भण्डारीको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते...

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ आज

दाङ । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने भएका हुन् । प्रतिनिधि सभा र अन्य प्रदेश...

आज पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ । यस्तै, दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालनमा, प्रधानमन्त्रीले उद्‍घाटन गर्दै

पोखरा । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल आजबाट संचालनमा आउने भएको छ । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउन लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, उक्त विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यसूची रहेको छ...

मकवानपुरगढी गाउँपालिकाको गाईहरुमा लम्पी स्कीन रोग पुष्टि

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा पालिएका गाईहरुमा भाईरसबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भएको छ । स्थानीय मधुसुधन दहालको लक्ष्मी नाराणयन बहुद्धेश्यीय कृषी फर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाईएकोमा ३ वटा गाईमा उक्त रोग पुष्टि भएको पालिकाको पशुपन्छी...

दुर्घटनामा परेर मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु

रौतहट । रौतहटमा शनिबार साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्वरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...

आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु

मकवानपुर । इस्वी सम्वतको नयाँ वर्ष सन् २०२३ आज (आइतबार) देखि सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यशु खीस्टको जन्म भएको वर्षदेखि पादरी गेनोरियनले सुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने गरिएको हो...

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–००६ ख ०९२४ नम्वरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । बसको ठक्करबाट स्कुटर चालक...

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जम्मकट्टेल

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएको छ । शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलबाट दलको नेतामा जम्मकट्टेलको नाम चयन भएको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् । दलको नेतामा अर्का प्रदेश सांसद सरल सहयात्रीले पनि दावी गरेका थिए । संसदीय...

जसपा मधेस प्रदेश संसदीय दलको नेता पुस २०/२१ मा चयन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशको संसदीय दलको नेता राजनीतिक समितिको बैठकपछि मात्रै गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्दैछ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०÷२१ गते मात्र संसदीय दलको नेता चयन हुने...