समाचार

६ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ६ लाख १४ हजार १४८ जना पर्यटक भित्रिएका छन् । नेपालमा कोभिड–१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार, सन २०२२ मा एक वर्षमा ६ लाख १४ हजार...

देशभर २ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा आइतबार २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अनुसार, सो अवधिमा ३९४ नमूना परीक्षणमा २ जनाका कोरोना पुष्टि भएको हो । आइतबार थप ३ जना कोरोना...

ज्येष्ठ सदस्यद्वारा पुस २२ गतेका लागि सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले यही पुस १२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक संचालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।...

२० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्ने गरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो । बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल...

प्रहरीद्वारा ९१ किलो लागूऔषध गाँजा बरामद

रौतहट । रौतहत प्रहरीले आईतबार लागूऔषध गाँजा ९१ किलो बरामद गरेको छ । उक्त गाँजा जिल्लाको राजपुर नगरपालिका–१ पिपरा भगवानपुरस्थित पिपरा टोलमा रहेको जेएच १० एक्स ४२१२ नम्बरको गाडीबाट बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गाडी तलासी गर्दा उक्त गाँजा...

लागूऔषधसहित दुई जना प्रहरीको फन्दामा

सिन्धुली । सिन्धुली प्रहरीले लागूऔषधसहित आईतबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको सुनकोशी गाउँपालिका–६ कानढुग्रेबाट नियन्त्रित लागूऔषध १०० एमएलको कोडिन फोस्फेट ४०० एमएल, नाइट्राजेपाम ४४ ट्याब्लेट र सम्पास्मो प्रोक्सभिन १४ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धनुषाको मिथिला नगरपालिका–९ बस्ने २२ वर्षीय धिरज ठाकुर...

सुदूरपश्चिम प्रदेशसभामा माघ २ गते सभामुख चयन गर्ने

धनगढी । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र...

पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं । इलाममा पोखरीमा आइतबार बिहान डुबेर एक बालिकाको मृत्यु भएको छ । बिहान ८ बजे इलाम नगरपालिका–१, साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो । उक्त घटनाको बारेमा आवश्यक...

आगमी तीन दिन अत्याधिक चिसो बढ्ने

काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने मौसम विद्हरुले जनाएको छ । चिसो बढेने भएकोले बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद्...

निजगढ विमानस्थलको निर्माण अब छिट्टै सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अब छिट्टै निजगढ विमानस्थलको निर्मण कार्य सुरु गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले आज पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै सो कुराको घोषणा गरेको हो । उनले भने, ‘पोखरामा तेस्रो विमानस्थल संचालनमा अएको छ । अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको...