समाचार
हेटौंडामा आजबाट शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण सुरु
मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट बालकक्षा सहयोगी शिक्षकका लागि शैक्षिक सामग्री निर्माण तथा प्रयोग प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशक्षिण हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा तीन दिने प्रशिक्षण आजबाट सुरु भएको हो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भएको प्रशिक्षण कार्यक्रम शैक्षिक सुधार समितिका अध्यक्ष श्रीराम दाहालको...
माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा नेपाली काँग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन र राष्ट्रिय...
चैत्र ५ मा स्ववियू निर्वाचन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत्र ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु निर्वाचन चैत्र ५ गते गर्ने निर्णय गरेको हो । अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकले...
बाम एकताका लागि एकीकृत समाजवादीद्वारा कार्यदल गठन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले बाम एकताको प्रक्रिया अघि बढाउन कार्यदल गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यहरूमा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको प्रचार विभाग प्रमुख जगन्नाथ...
लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २.५ र २.५ किलोसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ७ लक्षिमि टोल बस्ने २० वर्षीय पवन कुमार श्रिवास्तब...
हेटौंडाबाट अमेरिकी डलर देखाई ठगी गर्ने चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सालकपार्कबाट अबैध अमेरिकी डलर देखाई ठगी गर्ने चार जनालाईं पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्वर ३ बस्ने २१ वर्षीय सोम बबहादुर बम्जन, ३३ वर्षीय दिबस बम्जन, सोही नगरपालिका–४ बस्ने २८ वर्षीय कान्छा तामाङ र...
हेटौंडा–१४ का विपन्न एवम् एकल महिलालाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ का ५० परिवारलाई बिहीबार न्यानो कपडा वितरण गरिएको छ । १४ नम्वर वडाका विपन्न अध्यक्ष दिपक खड्काले वार्म नेष्ट फाउन्डेसनको सहयोगमा वडाका विपन्न एवम् एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । चिसो बढेसँगै वडाका विपन्न घरपरिवार तथा एकल महिलाहरुलाई समस्या...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८५७ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८५७ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, बिहीबार थप एक जनामा संक्रमण पुष्टि भएसँगै डेंगु संक्रमितको कुल संख्या ५ हजार ८५७ जना पुगेको हो । उक्त तथ्याङ्क गत साउन महिनादेखि बिहीबारसम्मको हो । जसमा ३ हजार...
कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु
काठमाडौं । सिन्धुपाल्चोकमा बिहीबार बिहान कुखुरा फर्ममा आगलागी हुँदा बालकको मृत्यु भएको छ । बिहान ९ बजे बलेफी गाउँपालिका–४ लप्सेमा रहेको लप्से युवा पशुपंक्षी फर्ममा आगलागी हुँदा एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । वडा ४ का वडाध्यक्ष सुर्के तामाङले उक्त फर्म संचालन गर्दै आएका...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.९२ अंकले बढेर २१४३ को विन्दुमा पुगेर रोकिएको छ । शेयरबजार बढेसँगै आज ५ अर्ब ४ करोडमाथिको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत २५९ कम्पनीको एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता...










